
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
१०अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
विराटनगर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिका सदस्य जाकिर हुसेन नेकपा एमालेमा प्रवेश गरेका छ्न्।
माओवादी केन्द्रीय सल्लाकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री हुसेनले पार्टी त्यागेको घोषणा गरेलगत्तै एमालेमा प्रवेश गरेका हुन्। उनले सामाजिक सञ्जालमा माओवादी छाडेको घोषणा गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।
उनी सुनसरीबाट यो निर्वाचनमा उमेदवारको आकांक्षी थिए। तर पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका हुसेनले माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन्।
‘कसैलाई कुनै आरोप प्रत्यारोप नगरी आफ्नै इच्छा र स्वविवेकले माओवादी केन्द्र परित्याग गरेको घो षणा गर्दछु’, उनले ओलीलाई भेट्न बालकोट जानुअघि लेखेका थिए।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा हुसेन सुनसरी क्षेत्र नम्बर ४ ‘क’ मा वामगठबन्धनको तर्फबाट उमेदवार बनेका थिए। तर,आसन्न निर्वाचनमा गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा र दुवै प्रदेशसभा काङ्ग्रेसले लगेपछि माओवादी नेताहरु रुष्ट छन्।
यसअघि टिकट एमालेले टिकट नदिने भएपछि सुनसरीको इटहरीका एमाले नेता द्वारिकलाल चौधरी माओवादीमा प्रवेश गरेका छन्। उनलाई माओवादीले प्रदेशको टिकट दिएको छ।



१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया