
१बालेनको बयान- ‘२३ गतेको ‘आतंकवादी शैली’ ले २४ को घटना भयो, तत्कालीन सरकारले जिम्मा लिनुपर्छ’
२०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
३बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
४कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
५ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
६पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
७जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
८राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
९अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
१०ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
११हिमपातले अलपत्र यात्रुको उद्धार
१२नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
९ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आज प्रत्यक्ष निर्वाचन तर्फको उमेदवारी दर्ता हुँदैछ । आज दर्ता हुने उमेदवारीका लागि नेकपा एमालेले भने आफ्ना उमेदवार टुंगाएको छ । एमालेले प्रतिनिधि सभामा दोस्रो पटक पूर्व सांसद तथा पाटीका केन्द्रिय सदस्य पदम गिरीलाई अघि सारेको छ ।
यसैगरी एमालेले प्रदेश सभा १ तर्फ पाटीका पूर्व प्रदेश कमिटिका सचिवालय सदस्य भक्त कुँवरलाई उमेदवार बनाएको छ । यसैप्रदेश सभा २ तर्फ भने पाटीका प्रदेश कमिटिका सचिवालय सदस्य मित्रलाल बस्याललाई उमेदवार बनाएको छ ।
एमालेले उमेदवारी दर्ताको २ दिन अघि नै उमेदवार टुंगाएर अाफुलाइ अब्बल त देखायाे अब निर्वाचनबाट अाउने परिणामबाट कम्युनिष्ट अान्दाेलनकाे बिरासत जाेगाउनु पनि छ ।। एमालेले अगाडी सारेर दुबै प्रदेश तर्फका उमेद्बार नया अनुहार हुन ।।
यस्तै गठबन्धनले आइतबार विहानसम्म आधिकारिक उमेदवार टुंगाएको छ। जसमा गठबन्धनको कांग्रेसबाट सघमा पूर्व सांसद तथा कांग्रेस नेता अर्जुन जोशीलाई पाटीले पाँचौ पटक निर्वाचनमा अघि सारेको छ ।
भने प्रदेश तर्फ प्रदेश सभा १ मा माओवादीबाट सुदिप कुँवर र यसैगरी प्रदेश सभा २ तर्फ भने कांग्रेस कै उमेदवार ऋषीकेश तिवारीलाइ उठाएकाे छ ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?

प्रतिक्रिया