SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/१६ गते
    ६३९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबाहेक अन्य दलहरुसँग पनि चुनावी सहकार्यको लागि ढोका खुला राखेको बताएका छन् । पाँच दलीय गठबन्धनमा सहमतिको नाममा धेरै समय व्यतित भएको उनको प्रतिक्रिया छ ।

    रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा यादवले भने,‘गठबन्धनमा बैठक बस्नेमात्रै काम भयो, सहमति नगर्ने, सिटमा बार्गेनिङ गर्ने काम भयो ।’

    यादवले आफूहरु गठबन्धनबाट बाहिरिने संकेत गरे । उनले भने,‘हामीले चुनावको लागि सबैसँग सहकार्य गर्न तयार छौं । जसपाले सबैसँग तालमेलको लागि ढोका खुला राखेको छ । कतिपय ठाउँमा तालमेल नगरेपनि चुनाव जित्ने अवस्थामा छौं । सबैसँग वार्ता गरेर जान्छौं ।’ उनले जसपाले लोसपा र एमालेसँग पनि सहकार्यको लागि ढोका खुला राखेको सुनाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं