
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनले सिटको बाँडफाँट करिब करिब टुँगो लगाएको छ । केही सिटमा सहमति हुन नसकेपनि शीर्ष नेताहरुले त्यसलाई मिलाउने चर्चा छ ।
अहिले सत्ता गठबन्धनका मुख्य घटक दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच १ सिटका कारण फाटो आउन थालेको छ । 
गठबन्धनकै बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सल्यान आफ्नो दलले नपाए गठबन्धनबाट बाहिरिने चेतानवी दिने अवस्था सिर्जना भएको थियो । सल्यान ०६४ सालदेखि माओवादीले लगातार जित्दै आएको क्षेत्र हो । सो क्षेत्रबाट टेकबहादुर बस्नेत फेरि पनि उम्मेदवार बन्ने चर्चा छ ।
यता, माधव नेपालनिकट मानिने नेता प्रकाश ज्वालाले पनि सल्यानमा आफ्नो दाबी गरेका छन् । ज्वालाकै खातिर माधव नेपालले सल्यान आफ्नो पार्टीको भागमा नपरे गठबन्धन छोड्ने चेतानवी दिएका हुन् । कतिपयले ‘माधव नेपाललाई प्रकाश ज्वाला किन यति धेरै प्यारो ?’ भन्दै प्रश्नसमेत गर्न थालेका छन् । एमालेमा रहँदादेखि र एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठनसम्म सुरुवातदेखि नै ज्वाला माधव नेपालको पक्षमा चट्टानझैं उभिएका थिए ।
गठबन्धनको बैठकबाट फायर भएर माधव नेपाल निस्किएको कारण प्रचण्डले आज विहान उनीसँग छुट्टै भेटवार्तासमेत गर्नुपरेको थियो । दुई नेताबीच आज सल्यानकै विषयमा छलफल भएको बताईएको छ । माधव नेपालले त प्रचण्डलाई आफू अब कांग्रेसको पुच्छर नबन्नेसम्मको जवाफ दिएका छन् । नेकपाकालिन अवस्थादेखि नै प्रचण्ड र माधव नेपालबीच सुमधुर सम्बन्ध रहँदै आएको छ । अहिले सल्यानमा ज्वालाको मरिहत्तेका कारण यी दुई नेताबीच पानी बाराबार र वारपारको अवस्था सिर्जना भएको राजनीतिक वृत्तमा चर्चा छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया