
१तत्कालीन सीडीओको बयान- घुँडामुनि गोली चलाउने मौखिक आदेश मात्रै दिएको थिएँ
२बालेनको बयान- ‘२३ गतेको ‘आतंकवादी शैली’ ले २४ को घटना भयो, तत्कालीन सरकारले जिम्मा लिनुपर्छ’
३०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
४बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
५कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
६ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
७पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
८जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
९राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
१०अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
११ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
१२हिमपातले अलपत्र यात्रुको उद्धार
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
९ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
काठमाडौं, । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई मिलाएर लैजान तयार रहेको बताएका छन् । “पार्टी सभापतिजी पार्टी कमजोर नहोस् भनेर नै गठबन्धन गर्न तयार हुनुभएको हो ।
डा. शेखर कोइरालालाई पनि पार्टीकै चिन्ता होला । सबैको इच्छा पार्टी बलियो बनाउने हो । हामी अरु दलसँग गठबन्धन गर्छौं भने आफ्नो पार्टी किन नमिलाउने ? सभापतिजीले पनि आफ्नो पार्टीका साथीहरुलाई अपमान गर्नुहुन्न, साथीहरुले पनि अरुसँग मिलेर सभापतिजीलाई अपमान गर्नुहुन्न,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने ।
उनले सबै नेताको सहमतिका साथ समानुपातिक सूची निर्वाचन आयोगमा जाने दाबी पनि गरे । खतिवडाले थपे, “सबैलाई न्याय हुनुपर्छ भन्ने महामन्त्रीजीको कुरामा मेरो विमति छैन । त्यसैले नेताहरु सहमतिका साथ निर्वाचन आयोगमा पुग्नुहुन्छ भन्ने मेरो विश्वास छ । भरे तपाईंले नै न्यूज ब्रेक गर्न पाउनुहुन्छ ।”
संस्थापन इतरका नेताहरुले आरजु देउवा र मञ्जु खाँडलाई समानुपातिक सूचीबाट झिक्नुपर्छ भनिरहेको छ नि भन्ने प्रश्नमा खतिवडाले भने, “उहाँहरुलाई कसैकी श्रीमती मात्र भन्दा अन्याय हुन सक्छ । उहाँहरुको आफ्नै योगदान पनि छ ।”
गठबन्धन दलहरुले अन्तिम समयसम्म बढीभन्दा बढी नेताहरुलाई ‘एडजस्ट’ गर्न घुर्क्याउने र थर्काउने गरिरहेको पनि उनले औंल्याए । खतिवडाले भने, “तर पाँच दलीय गठबन्धन पाँच औंलाको मुठी कसेर अगाडि जान्छ र मुलुकमा दुई तिहाइ नजिकको सरकार बन्नेछ ।”
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टालाटुली बटुली भारेभुरे टाकुरे नौ दल मिलाएर चुनावमा जान लागेको आरोप पनि लगाए । ढाँट र चलाखीको राजनीति जनताले बुझिसकेको उनको भनाइ छ ।


१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?

प्रतिक्रिया