
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । बिप्लव नेतृत्वको नेकपा पर्वतको चौथो जिल्ला सम्मेलन आज पातिचौर बजारमा सम्पन्न भएको छ । केन्द्रिय महाधिबेशन नजिकिएका बेला जिल्ला सम्मलेन सम्पन्न भएको हो । जिल्ला सम्मेलनले कृष्ण बि.क. को नेतृत्वमा १५ सदस्य जिल्ला कार्य समिति चयन गरेको हो ।
जिल्ला सम्मेलनको उद्घाटन पछि जिल्ला सम्मेलनलाई संबोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा बाग्लुङ, म्याग्दी तथा मुस्ताङ जिल्ला ईन्चार्ज बिप्लवले राजनैतिक दलहरुले दलाललाई प्रोत्साहन गर्दै राज्य दोहन गरिरहेकोले उनिहरुको भण्डाफोर गर्न जनताको बिचमा जानू पर्ने बताएका थिए ।
बिप्लवले पार्टीको केन्द्रीय महाधिवेशन पछि संघर्ष मार्फत स्थानिय तह तथा संघ पर्देश सरकारमा भैरहेको भष्टाचार भण्डाफोर गर्ने बताए ।
नेता बिप्लवले भने आगामी निर्वाचनको उपयोग या बहिस्कार गर्ने बारे महाधिवेशनबाट निर्णय गरि निर्वाचनमा भाग लिदा राष्ट्रबादी शक्तीहरुसँगको कार्यगत एकता गर्ने, वा निर्वाचनमा भाग नलिएको अबस्थामा भष्ट दलाल उमेदवारहरुको भण्डाफोर र जनकारबाही गर्ने बताए ।
त्यस्तै केन्द्रीय सदस्य तथा पर्वत स्याङ्जा जिल्ला ईन्चार्ज बिकिरणले पर्वतमा भएको बिकास निर्माणका कामहरुको अनुगमन गरि निरन्तरतामा संघर्षका कार्यक्रम गर्ने बताए । पर्वत जिल्ला सदैभर क्रान्तिकारीहरुको आधार भुमी भएको भन्दै यसको नेतृत्व अब नेकपाले लिनु पर्ने बताए ।
ईन्चार्ज बिकिरणले भने नेपाली काङ्ग्रेस, माओवादी र समाजवादीहरु बिचार आर्दशलाई तिलाञ्जली दिएर निर्वाचनमा गठबन्धनका नाममा जनतालाई ठगिरहेको बताए ।।
जिल्ला सम्मलेन कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी कृष्ण बिक किरण, सञ्चालन ढक बहादुर क्षेत्री र स्वागत मन्तब्य नारायण जिसी गरेका थिए ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया