
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
रामकृष्ण शर्मा / रुपन्देही
ऐतिहासिक छैटौं जिल्ला सम्मेलन भब्य रुपमा सफल पारौं ,वैज्ञानिक समाजवादको पक्षमा जनमत सिर्जना गरौं , भन्ने मुल नाराको साथ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको छैटौं जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ ।
उक्त सम्मेलनको उद्वाट्न प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगरले गर्नुभएको थियोे ।
सोही उद्वाटन समारोहलाई सम्बोधन गर्दै नेता बुढामगरले नेपालको कम्युनिस्ट आन्दोलनलाई बर्तमान विश्व परिवेश अनुसार नयाँ तरिका एकीकृत जनक्रान्ति मार्फत अगाडि बढाउने स्पष्ट पार्नुभयो ।
साम्राज्यवादीहरु एकजुट भइरहेका छन तर बिश्व भरिकाका कम्युनिस्टहरु एकजुट हुन नसक्नु दुखद पक्ष भएको बताउदै अब आफ्नो पार्टीले सच्चा कम्युनिस्टहरुलाई एकै ठाउँमा ल्याउन पहल गर्ने बताउनु भयो ।
आफ्नो पार्टीलाई प्रचण्डको रोल र अमेरिकी साम्राज्यवादीहरुको डिजाइनमा पक्राउ पुर्जी जारी गरिएको बताउदै राज्यले यो रवैया तत्काल बन्द गरि इमानदारीपूर्वक तीन बुँदे सम्झौता पालना गर्नुपर्नेमा जोड दिनु भयो । कसैले उक्साएर आफुहरु नउक्सने बताउदै क्रान्ति जित्ने गरि लडनु पर्छ , त्यो नेतृत्वले बुझेको छ उहाँको भनाइ थियोे ।
अाफुहरुलाई चुनावमा जान मात्र होइन ,असौज १ गते काठमाडौमा हुने नवौं महाधिवेशनलाई समेत प्रभावित पार्ने षड्यन्त्र राज्यले गरिरहेको बताउदै यथास्थितिमा चुनावमा सहभागी हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
यसैगरी सोही समारोहलाई सम्बोधन गर्दै नेता बुढामगरले नेपालबाट नै तेस्रो बिश्वयुद्ध हुनसक्ने चेतावनी दिनु भयो । अमेरिका तथा नेपाल सरकार प्रति आक्रोशित देखिनु भएका नेता बुढामगरले आवश्यक परे पार्टी राष्ट्रिय मुक्ति युद्ध लडन समेत पछि नपर्ने चेतावनी दिनुभयो।
पार्टी बिभाजन तर्फ संकेत गर्दै आफ्ना गल्ती तथा कमीकमजोरी ढाकछोप गर्न तथा बिदेशीहरुकै इसारामा केही साथीहरू प्रयोग भएको बताउदै पुनः सबै क्रान्तिकारीहरु एकताबद्ध हुने बताउनु भयो ।
यसैगरी सोही समारोहलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य , प्रकाशन तथा मानवअधिकार विभाग प्रमुख वसन्त श्रेष्ठले सबै प्रकारका चुनौतीहरुलाई सामना गर्दै अगाडि बढन पार्टी सक्षम रहेको बताउनु भयो । आफ्नो पार्टी समस्या समाधानका उपाए सहित अगाडि बढिरहेको बताउदै राष्ट्रियता बचाउने सवालमा राष्ट्रिय शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । बिदेशी दलालहरु भन्दा राष्ट्रिय पुजीपतिहरुको संरक्षण गर्नुपर्नेमा जोड दिदै वैज्ञानिक समाजवाद नै आजको आवश्यकता भएकोमा जोड दिनुभयो । आफुलाई बचाउन केही योद्धाहरुले बलिदानी दिएको स्मरण गर्दै सहिदको रगतलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी सोही समारोहलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा नवलपुर / नवलपरासी जिल्ला इन्चार्ज शरद वलीले प्रचण्डहरुले महान जनयुद्धको मर्म र भावना विपरीत दलालहरु सँग सम्झौता गरेपछि आफुहरुले विद्रोह गरेको र जनताको मुक्ति नभएसम्म अाफुहरु निरन्तर लडिरहने बताउनु भयो ।
उक्त कार्यक्रममा क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय अध्यक्ष श्याम सेन्चुरी , अखिल नेपाल शिक्षक संघका उपाध्यक्ष गुणाखर भट्टराई , अनेरास्ववियु क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष विस्णु क्षेत्री , श्रमिक समुदाय मोर्चाको तर्फबाट जानकी बराहा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
जिल्ला सेक्रेटरी विश्वास भट्टराईको अध्यक्ष्ातामा भएको उक्त कार्यक्रमको संचालन नवीन थारुले गर्नुभएको थियोे भने केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज कृति लगाएत विभिन्न मोर्चाका नेताहरुको समेत आतिथ्यता रहेको थियोे ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया