SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/५ गते
    ६७४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले आगामी भदौ १० गते २४ गतेसम्म पहिलो चरणको अभियान सञ्चालन गरिने जानकारी दिए ।

    महतका अनुसार उक्त अभियानमा ७७ जिल्लामा पार्टीका प्रतिनिधिहरू खटिने छन् । उनले भने,‘हामीले यो अभियानबारे जनप्रतिनिधिहरूलाई आइतबार एउटा अभिमुखी कार्यक्रमसमेत राखेका छौं । यो अभियानमा विशेष गरेर जनताको बीचमा जाने र जनताको कुरा सुन्ने र आत्मसात गर्ने काम हुन्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं