
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
रन्जना खत्री क्षेत्री, पर्वत । जापानमा बस्ने नेपाली दाजुभाई तथा दिदि बैनीहरुद्वारा सकंलित सहयोग रकम स्वः अनुसा जिसीको परिवारलाई एक कार्यक्रमका बिच हस्ताण्तरण गरीएको छ ।
पर्वत जिल्ला मोदी गाउँपालिका वडा न. ६ कि ब्लड क्यान्सरबाट पिडित रहेकी अनुसा जिसीलाई उपचारमा सहयोगको लागि रकम संकलन गर्दा गर्दै उनको निधन भएपछि उक्त रकम उहाँको परिवारलाई १३ औं दिनको पुण्यतिथीको अबसरमा मोदी गाउँपालिका वडा न. ६ वडा अध्यक्ष दिपेन्द्रजंग लामिछानेको हातबाट हस्ताण्तरण गरिएको हो ।
जापानमा रहेका तिलाहारका स्थाई निवासी अनुसा बचाउ अभियानका रकम संकलन तथा अभियान कर्ता उमेश लामिछाने, सन्जय लामिछाने, राजेन्द्र लामिछाने, ममता लामिछाने लगायतको टिमले जापानी ऐन १ लाख ९१ हजार ५ सय अर्थात नेपाली रकम १ लाख ७७ हजार ७ सय ६० रुपैया संकलन गरि पठाउनु भएको थियो ।
उक्त्त रकम हस्ताण्तरण पछि मोदी गाउँपालिका वडा न. ६ वडा अध्यक्ष दिपेन्द्रजंग लामिछाने तथा स्व अनुसा जिसीको परिवार सहयोगी मनहरु सर्बैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
साथै रकम हस्ताण्तरणमा अनुसा बचाउ अभियानका रकम संकलन तथा अभियान कर्ता उमेश लामिछाने, सन्जय लामिछाने, राजेन्द्र लामिछानेका आफन्तहरुको लगायत नवजागृत उच्च माबिका भुपु बिद्यार्थी सुकमान श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।
सहयोगी मनहरु



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया