SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/२९ गते
    ६४८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेपाली काँग्रेसको शेखर कोइराला समूह आन्तरिक तयारीमा जुटेको छ । सत्ता गठबन्धन हुँदा नेपाली काँग्रेसको भागमा आउने सिटमध्ये ४० प्रतिशत नपाए विद्रोहको रणनीतिका साथ जुटेको हो ।

    शेखर समूहले छुट्टै भेला डाक्दा सिट बाँडफाँटमा पेलाईमा पर्ने आशंका व्यक्त गरे । उनीहरुले ४० प्रतिशत नपाए विद्रोहको चेतावनी समेत दिए ।

    नेपाली काँग्रेसले पाउन सक्ने ८३ देखि ९० सिटमध्ये शेखर समूहले ३५ देखि ४० सिटको आशा राखेको बुझिएको छ । यसो नभए विद्रोहमा जानेसम्मको रणनीतिमा उक्त समूह लागेको छ ।

    यसअघि गठबन्धनको विरोध गर्दै आएको उक्त समूह अहिले चुप छ । तर, पार्टीभित्र सिट बाँडफाँटमा माग गरे अनुसार पाउनुपर्ने जोड दिन थालेको छ ।

    शेखर समूहले विद्रोह गरेर नेकपा एमालेसँग तालमेल गर्ने चर्चा पनि नचलेको होइन । उक्त समूहका केही नेताहरु सम्भावित विद्रोहलाई दृष्टिगत गरी भित्री छलफलमा पनि जुटेका छन् ।-File Photo

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं