SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/१३ गते
    ७०९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास लिएका छन् । उनलाई आश्रमका स्वामी आनन्द अरुणले मन्त्र प्रदान गरेर सन्यासी बनाएको स्रोतले जनाएको छ ।

    जो कोही व्यक्ति एक हप्तासम्म ध्यानमा बसेपछि उनीहरु सन्यासका लागि योग्य हुन्छन् । ध्यानमा बस्न सक्नेहरु, आफ्नो विचारलाई नियन्त्रणमा राख्न सक्ने, सांसरीक सुख त्याग्न सक्ने र सही आचरणमा बस्न सक्ने मात्रै सन्यासी प्राप्त गर्न सक्छन् ।

    सन्यास लिएपछि पाएको माला आजीवन गलामा राख्न पर्ने बताइन्छ । राउतले गेरु वस्त्र लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं