SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/१३ गते
    ८५७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । एक साता अघि ओशो तपोवन आश्रम पुगेका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सन्यास लिएका छन् । उनलाई आश्रमका स्वामी आनन्द अरुणले मन्त्र प्रदान गरेर सन्यासी बनाएको स्रोतले जनाएको छ ।

    जो कोही व्यक्ति एक हप्तासम्म ध्यानमा बसेपछि उनीहरु सन्यासका लागि योग्य हुन्छन् । ध्यानमा बस्न सक्नेहरु, आफ्नो विचारलाई नियन्त्रणमा राख्न सक्ने, सांसरीक सुख त्याग्न सक्ने र सही आचरणमा बस्न सक्ने मात्रै सन्यासी प्राप्त गर्न सक्छन् ।

    सन्यास लिएपछि पाएको माला आजीवन गलामा राख्न पर्ने बताइन्छ । राउतले गेरु वस्त्र लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं