
१पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
२शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
३गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
४विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
५मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
६प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
७गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
८पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
९मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१०वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
११विद्यालयलाई शैक्षिक सामग्री सहयोग
१२जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
पर्वत, । माटो नै नरहे मानिसको अस्तित्व नै नरहने भन्दै ‘माटो जोगाऔं’ अभियानमा लागेका अभियान्ता नविन पुन आज पर्वतमा आईपुगेका छन् । ३५ सय किलो मिटर दौडकासाथ सातवटै प्रदेशमा पुग्ने अभियान थालेका पुनले सोमवार सदरमुकाम कुश्मामा ‘माटो जोगाऔं’ अभियानबारे पत्रकार सम्मेलन गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अभियान्ता पुनले प्रकृति संरक्षण गर्ने तर्फको सबैभन्दा महत्वपूर्ण पक्ष माटो भएको र माटोको विनास रोक्न नसके यो धरती र मानिस सहायक नहुने हुँदा माटो जोगाउनु अनिवार्य रहेको बताए ।
पुनले माटोलाई पुन जिवन्त बनाउनका लागि जागरुकता बढाउन, सरकारी नीतिहरु बनाउन सहयोग गर्न भारतीय ६५ ६५ बर्षिय सद्गुरुले एकसय दिनमा विश्वको ३० हजार किलोमिटर यात्रा सुरु गर्न लागेको र सोही अनुरुप आँफु पनि माटो जोगाऔं अभियानमा लागेको बताए ।
माटो नजोगाउने हो भने पद प्रतिष्ठा र पैसाले मानव जीवन नबाँच्ने भन्दै अभियान्ता पुनले जेठ ३० गते काठमाण्डौबाट अभियानको सुरुवात गरेको बताए ।
आज ४३ औं दिन हो दौडेर गरिएको यो अभियान निकै कष्टपूर्ण छ उनले भने ‘दौडका क्रममा गर्मी, चिसो र परिश्रमले शारीरिक रुपमा कष्टकर अभियान भएपनि माटो जोगाऔं अभियान दौडेर सातवटै प्रदेशमा पु¥याउने हो ।’
अभियान सफल बनाउन आर्थिक व्यवस्थापन कसरी र कहाँबाट गर्नुभएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो अभियानमा व्यक्तिगत तथा विभिन्न संघ संस्था तथा नगरपालिकाहरुले स्वेच्छिक रुपमा सहयोग गरेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै अभियान्ताका सहयोगी सनम लिम्बुले माटो जोगाउनका निमित्त ७४ वटा देशले सरकारी रुपमै नीतिगत रुपमा काम थालिसकेको बताए । माटो जोगाऔं अभियानमा विश्व नै लाग्नुपर्ने आवश्यकता रहेको लिम्बुको भनाई थियो । माटो जोगाऔं अभियान अन्र्तगत आज पर्वतमा भएको पत्रकार सम्मेलनको सञ्चालन सुचनाकेन्द्र डटकममा प्रधान सम्पादक सञ्चारकर्मी बैकुण्ठ गिरीले गरेका थिए ।



१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया