
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टीले नेकपा (एकीकृत समाजवादी) लाई रातो कार्पेट ओछ्याएर नराखेको बताएका छन् । उनले भने,‘उहाँहरुलाई स्वागत गर्ने अवस्थामा त एमाले पुगेको छैन् । तर, विगतका कमिकमजोरीहरुलाई उहाँहरुले आत्मसात गरेर, स्विकार गरेर आउनुपर्छ ।
एमालेसँग गठबन्धन गर्ने वा एकता गर्ने भन्ने खालको प्रस्ताव लिएर आयो भने एमालेले त्यसलाई सहज ढंगले वार्ता गर्ने तहमा अथवा कुराकानी गर्ने तहमा पुगेको जस्तो लाग्छ ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले निर्वाचन गर्ने सरकार वा निर्वाचनपछिको सरकारको नेतृत्व केपी शर्मा ओलीले एक कार्यकाल गर्ने सुनाए ।
उनले भने,‘मैले पाएको जानकारीअनुसार यो सरकारको नेतृत्वमा अब निर्वाचनमा जानुहुँदैन र निर्वाचनलाई केन्द्रित गरेर नयाँ सरकार बनाउनुपर्छ भन्ने ढंगले धेरै बहस तथा छलफलहरु भित्रभित्रै भैरहेको कुरा मैले जानकारी पाएको छु । त्यो कुरालाई ध्यान दिएर गठबन्धनको नाउमा परिआए संसद् विघटन गर्ने र निर्वाचन घोषणा गर्नेसम्मको तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ भन्ने कुरा आएको छ ।
अब त्यो त तपाईँले देखेको नै छ नि, बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीको विभाजनपनि झण्डै त्यो एजेण्डाका साथ भएको छ । माओवादीभित्र पनि परिआउँदा एउटा पँक्तिले विद्रोह गर्नेसम्मको एउटा तयारी गरेको भन्ने कुरा म बुझ्छु।’ पत्रकार धमलाले नारायणकाजी श्रेष्ठ एमालेमा प्रवेश गर्न लाग्नुभएको हो र ? भनेर सोधेको प्रश्नमा उनले भने–‘त्यो पनि हुनसक्छ, कांग्रेसभित्र पनि एउटा पँक्तिले परिआउँदा विद्रोह गर्ने तयारी भएको कुरा आएको छ ।’
उनले आगामी निर्वाचनका लागि सर्वदलीय र सर्वपक्षीय सरकार बनाउनुपर्नेमा जोड दिए । उनले संसद्को ठूलो दल भएको कारणले एमालेले सरकारको नेतृत्व लिनुपर्ने आफ्नो धारणा रहेको सुनाए । वाम एकताको रटान गरेको हिसाबले प्रचण्ड र माधव नेपाल पनि केपी ओली नेतृत्वको सरकारमा आउनुपर्नेमा जोड दिए । उनले वामदेव गौतमले वाम एकताको लागि भित्री मनदेखि नै सक्रिय भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले भने,‘वामदेव कमरेडले अहिले जे गर्नुभएको छ, त्यो कम्युनिष्ट हितको लागि गर्नुभएको छ ।’



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया