
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा ग्लोबल आइएमई बैंकले पाँच अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले पाँच अर्ब २० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्ल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा २५ प्रतिशतले बढी हो ।
बैंकले नाफा सँगसँगै प्रमुख वित्तीय सूचकमा पनि सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १९ रुपैयाँ २५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २६ पैसाबाट बढेर १५६ रुपैयाँ ११ पैसा पुगेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षमा १० प्रतिशत बोनस सेयर दिएर २३ अर्ब ७९ करोड ५८ लाख रुपैयाँ पूँजी पुर्याउँदा पनि बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ बढेको हो ।बैंकको सेयरधनी सञ्चित कोषमा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ छ भने जगेडा कोषमा १० अर्ब १५ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षमा बैंकको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) बढाउँदा व्यवसाय विस्तारको तुलनामा खुद ब्याज आम्दानी र नाफामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ३.६५ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/०७९ मा ४.२६ पुगेको छ ।
गत आर्थिक वर्षमा बैंकको निक्षेप दुई खर्ब ६८ अर्ब ४३ करोड ३८ लाखबाट ३.३७ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब ४९ करोड २० लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी दुई खर्ब २८ अर्ब ६५ करोड १४ बाट १३.०४ प्रतिशतले बढेर दुई खर्ब ५८ अर्ब ५४ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
तर, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ९ अर्ब १३ करोड ९१ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ७४ करोड ६ लाख खुद ब्याज आम्दानी गरेको छ ।
यता बैंकको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब १२ करोड ५३ लाख प्रोभिजन गरेको बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा ५० करोड ३८ लाख मात्रै प्रोभिजन गरेको छ ।
यस्तै बैंकको सञ्चालन मुनाफा २६.९० प्रतिशतले वृद्धि भएर सात अर्ब ५६ करोड दुई लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा बैंकले पाँच अर्ब ९५ करोड ७५ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ६.६० प्रतिशतबाट बढेर ९.४० प्रतिशत पुगेको छ ।निष्क्रिय कर्जा १.४१ प्रतिशतबाट १.२२ प्रतिशतमा झरेको छ । यस्तै पुँजीकोष अनुपात १३.२० प्रतिशतबाट घटेर १२.७२ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षमा बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया