
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को मुद्दा ओझेलमा पार्न आफूमाथि आक्रमण भएको बताएका छन् ।
एसपीपीमा सहभागी हुन पत्राचार गरेको विषयमा एमाले नेतृत्वको सरकार दोषी देखिएको भन्दै शर्माले त्यही मुद्दालाई ओझेल पार्न आफूमाथि आक्रमण भएको बताएका हुन् ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गराएको भन्दै शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले बुधबार विशेष समिति गठन गरेको छ । समिति गठन भएपछि शर्माले बुधबार नै अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।
राजीनामाको भोलिपल्ट बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा माओवादी केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै शर्माले भने, ‘एसपीपीमा राष्ट्रघात भएको मुद्दा ओझेल पार्न यो मुद्दा उठाइएको हो’ उनले भने, एसपीपीको मुद्दा ओझेल पार्न जुन खालको व्यवहार गरिएको छ । यसको प्रतिवाद गर्न आवश्यक छ ।’
शर्माले हाल निर्वाचन आयुक्त रहेका तत्कालिन रक्षा मन्त्रालयका सचिव ईश्वरीप्रसाद पौडेलको भनाइ बाहिर आएपछि एसपीपीमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली दोषी रहेको पुष्टि भएको पनि दावी गरे ।
पौडेलले एसपीपीमा सहभागी हुन नेपाली सेनाले गरेको पत्राचारको विषय रक्षामन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका तत्कालिन प्रधानमन्त्री ओलीलाई जानकारी रहेको बताएका थिए ।
शर्माले प्रतिनिधिसभाले छानबिन समिति गठन गरिसकेपछि एमालेले संसदमा आफूमाथि गरेको व्यवहार आपत्तिजनक रहेको बताए । ‘एकातिर कमिटी बनेको छ, अर्कोतिर अपराधी करार गरिरहेको छ’ उनले भने, ‘हाम्रँ सांसदहरुले काउन्टर दिने प्रयत्न त गर्नुभयो, तर सभामुखले समय दिनुभएन, दिनुपर्थ्यो ।’
शर्माले आफूले पार्टीको निर्देशनमा देश र जनताको हितमा बजेट बनाएको र यो बजेट कार्यान्वयनले पार्टीको लोकप्रियता अझ बढाउने दावी गरे । ‘मैले पार्टीको निर्देशनमा देशको हितमा, जनताको हितमा बनाएको बजेट हो’ उनले भने, ‘त्यसमाथि हमला भइरहेको छ त्यसको प्रतिवाद गर्न आवश्यक छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया