
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत ।
महिलाहरुको मात्रै पहलमा पर्वत सदरमुकाम कुस्मामा मिलनचोक बहुउदेश्यीय सहकारी संस्था संचालनमा आएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सहकारीका सल्लाहकार गोविन्द अधिकारीले यस संस्थाले निरन्तर रुपमा व्यवसायीक एवं सेवामुखी संस्थाको रुपमा अगाडि बढाउन र व्यक्तिगत एवं समाजको आर्थिक उन्नतिको लागि एक सहयोगी पात्रको रुपमा रहनसक्नुपर्ने सुझाव दिए ।
उनले सहकारीले लेखा प्रणालीलाई कम्प्यूटर सफ्टवेरको प्रयोग गरी पारदर्शि र समयानुकूल रुपमा संचालन गर्दै सेवा प्रवाहलाई सरलतापूर्वक छिटो छरितो ग्राहकको आवश्यकता अनुसार दिन अनुरोध गरे । विभिन्न वित्तीय सहकारी संस्थाहरुसँग सहकार्य गरी उनीहरुसँग सुझाव, अन्तरक्रिया, छलफल, बचत संकलन, ऋण लगानी नीति एवं निक्षेप संकलन र अरु व्यवस्थापकीय पक्षलाई जोड दिनुपर्नें बताए ।
ऋण लगानी गर्नको लागि सजिलो एवं सरलीकरणका साथै आधुनिक तरिकाबाट ऋण प्रवाह गरी ऋण लगानी प्रशस्त बढाउने अझ बढी नयाँ क्षेत्र खोज्नेतर्फ संस्था निरन्तर लागिपर्ने कुरामा विश्वस्त रहेको भन्दै गर्दै सफलताको शुभकामना ब्यक्त गरेका छन् ।
बिशिष्ट अतिथि लेखा संयोजक होमनाथ ढकालले महिलाहरुको उर्जामा संचालनमा रहेको सहकारीले हरेक दिदिवहिनीहरु यसै मार्र्फत आत्मानिर्भर हुनसक्नुपर्ने बताए । उनले महिलाहरुले आफ्नो जिवीका चलाउन श्रीमानको भरमा मात्रै रहनुपर्ने अवस्थाको अन्तय हुन यस्ता सहकारीको सहभागिताले गर्न बताए ।

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष मिना थापा बानियाँले महिलाहरु पनि सक्षम छन् भन्ने उदाहारण मिलनचोक बहुउदेश्यीय सहकारी संस्था रहेको भन्दै एकता अनिवार्य रहेको बताइन । बानियाँले यो सहकारीले अन्य उत्पादनमुखी कार्यहरु सिघ्र संचालन गर्ने बताइन ।
कुल १ करोड २४ लाखको लागतमा संचालनमा रहेको सहकारीले अर्थतन्त्रलाइ माथि उकासन टेवा पुगेको सहकारीका उपाध्यक्ष इन्दु तिवारीले बताइन । सहकारीमा ५९ जना महिलाहरुको लगानी रहेको छ ।
कार्यक्रममा बोल्दै सहकारीका कोषाध्यक्ष ज्योती रसाइलीले यो सहकारीले ऋण लगाएर ब्याजले स्रेवाग्राहीलाइ मर्कामा नपार्ने भन्दै यसले सामाजिक कार्य गर्दै अघि बढ्ने बताइन ।
मिलनचोक बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष मिना थापा बानियाँको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा उपाध्यक्ष इन्दु तिवारीले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रमको संचालन सहकारीका सचिव सुनिता आचार्यले गरेकी थिइन ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया