
१शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
२पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
३शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
४गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
५विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
६मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
७प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
८गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
९पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
१०मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
११वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
१२विद्यालयलाई शैक्षिक सामग्री सहयोग
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
रबि प्रकाश कसाैधन कृष्णनगर ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा झोला तथा जुत्ता चप्पल बनाउने पन्द्रह दिने तालिम समापन सहित प्रविधि हस्तान्तरण गरिएको छ ।
” सिप सिकौ आत्मनिर्भर बनौ” भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिकाको आयोजना तथ नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मंत्रालयको सहयोगमा कार्यक्रम संचालन गरिएको थियोl
उक्त समापन कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष जाबेद आलम खा, वडा सचिव अनवार अहमद खां, लगायत अन्यको उपस्थित मा कार्यक्रम समापन गरिएको थियोl झोला बनाउने तालिममा १६ जनाको सहभागिता रहेको थियो र झोला बनाउने १६ वटा मेसिन तथा जुत्ता चप्पल बनाउने पन्द्रह दिने तालिममा १६ जनाको सहभागिता रहेको थियो र ४ वटा मेसिन वितरण गरिएको थियोl
झोला बनाउने तालिमको प्रशिक्षकमा कमला राना तथा जुत्ता चप्पल बनाउने तालिमको प्रशिक्षकमा ज्योति पुन रहनुभयोl
झोला तथा जुत्ता चप्पल बनाउने पन्द्रह दिने तालिम समापन सहित प्रविधि हस्तान्तरण कार्यक्रममा कार्यक्रम संचालन विनिता केसीले गरिन l समापन कार्यक्रममा अन्य व्यवस्थापनको भूमिका चेतना बुढाथोकीको रहेको थियोl



१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया