
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
रबि प्रकाश कसाैधन कृष्णनगर, ।
स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई तीन दिने (TOT) तालिम कृष्णनगरको निलकण्ठ स्विट हाउसको हालमा कार्यक्रम सम्पन्न भएको छ l
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना कृष्णनगर नगरपालिकाको समान्वयमा स्वास्थ्य जीवन तथा योग सम्बंधि तालिम सम्पन्न भएको छ l
उक्त तालिमको उद्धघाटन कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समिति अध्यक्ष बिष्णु प्रसाद भट्टराईले गर्नुभयोl कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रवेश श्रीवास्तवको अतिथ्यता रहेको थियो साथै वडाध्यक्ष कृष्ण कुमार गुप्ता, समाजसेवी भरत किशोर चौधरी लगायतको उपस्थित रहेको थियो l
तालिममा दिर्घकालिन नसर्ने रोग तथा रोगको व्यवस्थापन, स्वास्थ्य जीवनशैली, स्वास्थ्य आहार विहार र दिनचर्या, ऋतुचर्या, विद्यालय स्तरमा गरिने प्रथमिक उपचार, योग र योगको महत्व लगायत उपस्थित शिक्षक लाई विद्यालयमा गइ पाएको ज्ञान सिप विद्यार्थी हरूलाई सोको बारेमा ज्ञान सिप प्रदान गरि विद्यार्थी लाई आ आफ्नो घर परिवार तथा समुदायमा समेत जानकारी गराउन आवस्यक सहकार्य गर्न अनुरोध गरिएको थियो l
उक्त तालिममा डा. प्रवेश श्रीवास्तव, डा. आशिष चौधरी, डा. मुकेश चौधरी, नागरिक आरोग्य सेवा केन्द्रका कविराज डा.नागेश्वर मिश्र, कपिलवस्तुका वरिष्ठ कविराज हरिलाल उपाध्याय लगायतले तालिममा विभिन्न बिषयमा सहभागी लाई सहजीकरण गरेका थिए l
समापन कार्यक्रमका प्रमुख अतिथि नगर उप प्रमुख आरती देवी चौधरी, वडाध्यक्ष कृष्ण कुमार गुप्ता, वडा सदस्य राहुल हलवाई लगायतको उपस्थितमा योगाभ्यास गराई प्रमुख अतिथि चौधरी द्वारा सहभागी हरूलाई प्रमाणपत्र वितरण गरि कार्यक्रम समापन गरिएको थियोl


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया