
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्बत ।
पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो । उक्त कार्यक्रममा निर्वाचन मण्डल संयोजक कृष्ण प्रसाद पराजुलीले सपथ ग्रहण गराउनु भएको थियोे । नवनिर्वाचित अध्यक्षमा रामकृष्ण शर्मा ,बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराई ,उपाध्यक्ष मिना न्यौपाने ,

महासचिव टेकराज शर्मा ,सचिव बलाराम काफ्ले ,कोषाध्यक्ष शारदा देवी रेग्मी ,बरिस्ठ सदस्य टुकलाल न्यौपाने ,सदस्यहरु धर्मागत बस्याल , डिल्लीराम भट्टराई ,हरि प्रसाद बस्याल उषा प्रधान श्रेष्ठ ,यादव प्रसाद सापकोटा ,दीपक भुर्तेल ,बिष्णु प्रसाद काफ्ले ,दिनानाथ सापकोटा ,अरुणा भुसाल तिवारी ,नवराज आचार्य ,गंगाधर बस्याल ,बालकृष्ण पराजुली तथा लेखा समिति संयोजक माधव प्रसाद बस्याल ,सदस्य हिम शर्मा पौडेल ,सरस्वती काफ्ले सर्वसम्मत निर्वाचित हुनुभएको थियोे । नेतृत्वमा सर्वसम्मत गराउन निर्वाचन मण्डल तथा सहजीकरण समितिले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथि बुटवल उपमहानगरपालिका पुर्ब उपप्रमुख गोमा देवी आचार्य ,समाजसेवी तथा होटल एसोसिएसनका केन्द्रीय सदस्य गोपाल राना ,गैरसरकारी संस्था महासंघ केन्द्रीय सदस्य तथा समाजका निबर्तमान लेखा समिति संयोजक गोबिन्द प्रसाद रेग्मी , तिलक प्रसाद न्यौपाने ,बेल प्रसाद शर्मा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । निर्वाचन मण्डल संयोजक कृष्ण प्रसाद पराजुलीको अध्यक्ष्ातामा सप्पन्न उक्त कार्यक्रमको संचालन निर्वाचन मण्डल सदस्य तुलसी प्रसाद सापकोटाले गर्नुभएको थियोे ।
यसैगरी उक्त कार्यक्रममा कार्यसमितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष रामकृष्ण शर्माले अबको कार्यकालमा संस्थालाई गुणात्मक रुपले अगाडि बढाउने बिचार व्यक्त गर्नुभयो ।
यस अघि संस्थाले अघि सारेका कार्यक्रमहरु अन्तरगत संस्थाका अाजीवन सदस्य तथा होटल व्यावसायि गोपाल रानाले रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ भने पर्बत आकस्मिक राहत कोषमा समेत बिभिन्न ब्याक्तिहरुले सहयोग रकम जम्मा गरिरहनु भएको छ । यस कार्यले रुपन्देहीमा रहने सम्पूर्ण पर्बतेलीहरुमा नयाँ अाशा जगाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया