
१तत्कालीन सीडीओको बयान- घुँडामुनि गोली चलाउने मौखिक आदेश मात्रै दिएको थिएँ
२बालेनको बयान- ‘२३ गतेको ‘आतंकवादी शैली’ ले २४ को घटना भयो, तत्कालीन सरकारले जिम्मा लिनुपर्छ’
३०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
४बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
५कोलम्बियामा सैन्य विमान दुर्घटनामा ६६ जनाको मृत्यु, चार सैनिक बेपत्ता
६ट्रम्पको नयाँ बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो
७पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
८जेसीज पर्वतले प्राप्त गर्यो, ‘संकल्प टु सक्सेस अवार्ड’
९राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
१०अमर ज्योति पुर्व विद्यार्थी समाजमा कृष्णकुमार चयन
११ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
१२हिमपातले अलपत्र यात्रुको उद्धार
१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
६सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
९रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
१०कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
११होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१२गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
पर्वत .नेकपा एमाले को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ले पेट्रोलिएम पदार्थको मुल्य वृद्धि तथा सवारी कर को मुल्य वृद्धि घटाउन माग गर्दै सरकारलाइ ज्ञापन पत्र बुझाएको छ । बिहिवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पर्बतका सचिब सुजन पौडेल को नेतृत्वको टोलिले पेट्रोलिएम पदार्थको मुल्य वृद्धि तथा गण्डकी प्रदेश ले सवारी साधन मा लगाएको कर को मुल्य वृद्धि घटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारि नारायण प्रसाद सापकोटा मार्फत सरकार लाइ ज्ञापन पत्र बुझाएको हो । नेपाल आयल निगम ले दिनप्रतिदिन पेट्रोलिएम पदार्थ को मुल्य बढाउनु र गण्डकी प्रदेश सरकार ले सवारी कर बढाउनु गलत भएको भन्दै मुल्य वृद्धि का बिषय मा सरकार लाइ गम्भिर हुन भनिएको छ ।

देउवा नेतृत्वको जनतामारा नालाएक सरकारले पेट्रोलिएम पदार्थको भारि मुल्य वृद्धि गरि पेट्रोल मा २१ रुपैयाँ ,डिजेल र मट्टीतेल मा २७ रुपैयाँ बढाएर प्रति लिटर रु.१९९ र डिजेल र मट्टीतेलको मुल्य रु १९२ कायम गरि जनताको ढाड सेक्ने काम गरेको छ । पेट्रोलिएम पदार्थ को मुल्य वृद्धि संग्गै गरिब जनता को चुलो बल्ने अवस्था छैन । अत्यावश्यक बस्तु तथा सार्बजनिक यातायातको भाडा महगिं सकेको छ । देशमा राज्यको अस्तित्व टुकि बालेर खोज्न पर्ने अवस्था छ । मुल्य समायोजनको बहानामा अन्तरास्ट्रिय बजारमा मुल्य बड्दा बढाउने तर घट्दा नघटाउने सरकार विभिन्न बहानामा कर थुपारेर राजस्व बढाउन तल्लीन छ । आयल निगम चुहावट नियन्त्रण गर्न हैन कर्मचारीलाइ बोनस र भत्ता बाढ्न ब्यस्त छ । जनता को आधारभुत आवश्यकता सङ्ग प्रत्यक्ष रुपमा गासिएका पेट्रोलिएम पदार्थको मुल्य वृद्धि गर्दै निगमले आफ्नो कमजोरि लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उदेश्य राखि गरेको मुल्य वृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु पर्वत जोडदार माग गर्दछ । अनेरास्ववियु पर्वत सम्पुर्ण जनसमुदाय र आम नेता कार्यकर्ताहरूलाइ मुल्य वृद्धि विरुद्ध को आन्दोलनमा लाग्न अनुरोध गर्दै नेपाल सरकारसङ्ग तत्काल मुल्य वृद्धि फिर्ता लिन जोडदार माग गर्दछ ।
साधै हालै गण्डकी प्रदेशले गरेको सवारीमा अत्यधिक कर वृद्धिको अनेरास्ववियु पर्वत ले घोर बिरोध गर्दै तत्काल फिर्ता लिन अनुरोध गर्दछ ।पेट्रोलिएम पदार्थ को मुल्य वृद्धि तथा सवारी करको मुल्य वृद्धि को निर्णय फिर्ता नलिए अनेरास्ववियु पर्वत कडा आन्दोलन सहित शसक्त प्रतिबादमा उत्रने छ र त्यसबाट सिर्जनाहुने अवस्था को जिम्मेवार नेपाल सरकार र गण्डकी प्रदेश सरकार हुने छ ।



१पर्वतको फलेबासमा युरिया मल बोकेको जिप दुर्घटना, चालक घाइते
२पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
३फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
४पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
५‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?

प्रतिक्रिया