News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News खेलकुद मुख्य समाचार समाचार

    जिल्ला भलिबल संघ पर्वतको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मणकुमार श्रेष्ठ,उपाध्यक्षमा जगदिश सुवेदी निर्वाचित

    पर्वत । जिल्ला भलिबल संघ पर्वतको साधारण सभा तथा अधिवेशन सम्पन्न कुश्मा बजारमा सम्पन्न भएकाे छ । कुश्मा बजारमा भएकाे अधिबेशनले अध्यक्षमा लक्ष्मण श्रेष्ठ सहित १३ सदस्यीय जिल्ला कार्य समिती निर्वाचित गरेकाे छ ।

    जसकाे उपाध्यक्षमा जगदिश सुवेदी र क्षेत्रबहादुर क्षेत्री निर्वाचित भएका छन् भने समितिकाे महासचिवमा मुक्ती काेइराला मिलन र काेषाध्यक्ष हाेम पुन निर्वाचित भएका हुन । साथै प्रदेश प्रतिनिधीमा भने सन्ताेष गुरुग निर्वाचित भएका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया