News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News आर्थिक मुख्य समाचार समाचार

    प्रभु बैंकसँग The Cliff काे सहकार्य, प्रभु बैंकको मोबाइल एप प्रयाेग गर्दा १० प्रतिशत छुट

    पर्वत । प्रभु बैंक लिमिटेड र बन्जी जम्प The Cliff काे सहकार्य भएकेा छ । सहकार्य पछि प्रभु बैंकको मोबाइल एप प्रयाेग गर्दा The Cliff द्धारा सञ्चालनमा रहेका स्काइ साइक्लिङ, स्काइ क्याफे, तथा स्काइ ग्लाइिडङ एड्भेन्चर गतिविधिमा १० प्रतिशत छुट पाउने भएकाे हाे ।

    साे सेवा प्रभु बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्ड मार्फत भुक्तानी गरे बापत १० प्रतिशत छुट प्राप्त हुने बताइएकाे छ। उक्त कुराकाे जानकारी प्रभु बैंक लिमिटेड प्रमुख क्षेत्रिय व्यापार प्रवन्धक CBCO शान्ती शेरचनले बताउनु भयाे ।

    साथै बन्जी जम्पिङ र स्विङ गतिविधि बुकिङ गर्दा (स्काइ चियर्, विइसिङ ह्याण्ड, हर्स राइडिङ, क्रे्ज वृड्ज , जाइन्ट पिङ,फ्यामिली पिङ) यी ६ गतिविधि मध्य कुनै एक गतिविधि निः शुल्क सेवा दिइने निणर्य गरिएको बताएकाे छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया