
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व माओवादीहरुबीच एकताको लागि सक्रिय भएका छन् । माओवादी छाडेर विभिन्न पार्टी खोलेका र अन्य पार्टीमा लागेकाहरुलाई आगामी निर्वाचनभन्दा अघि नै एक गराउन दाहाल लागिपरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । उक्त बैठकमा पनि पूर्व माओवादीहरुबीचको एकतालाई जोड दिईने एक नेताले बताए ।
हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । माओवादी केन्द्रले उक्त निर्वाचनमा राम्रो सफलता हाँसिल गरेको चर्चा छ । अध्यक्ष प्रचण्डले त स्थानीय तहको निर्वाचनमा माओवादी दोस्रो दल हुने आँकलन गरेका थिए ।

तर, गठबन्धनबीच राम्रो समन्वय नहुँदा तेस्रो हुनुपरेको उनको स्पष्टोक्ति छ। संघीय संसद्को निर्वाचनअघि नै माओवादीहरु एक भएर जान सकिए पहिलो दल बन्नसक्ने माओवादी केन्द्रका नेताहरुको दाबी रहँदै आएको छ । प्रचण्डले त सार्वजनिक कार्यक्रममा नै अब ०६४ को जस्तो माओवादीहरु एकजुट भएर जान सकिए पहिलो दल बन्न कुनै असम्भव नरहेको जिकिर गरेका छन् ।
पछिल्लो समय प्रचण्डले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यलगायतसँग एकताको लागि प्रयास थालेका छन् । माओवादीहरु विभिन्न रुपमा छरिँदा जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र भएको प्रचण्डको गुनासो छ ।
अब एकचोटी माओवादीहरु सबैले आ–आफ्नो अहंकार त्यागेर सहकार्य गर्नुपर्ने दाहालको प्रस्ताव छ । उनले संघीयता, गणतन्त्र र संविधान रक्षाका लागि सधैँ सचेत हुनुपर्ने बताउँदै आएका छन् ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया