
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
उदय अतीत :- स्याङ्जा
भर्खरै मात्रै सामाजिक संजाल युटुब च्यानल प्रेम सोनी सुनार बाट सार्वजनिक भएको गीति एल्बम “एक्लो न्याउली” ले पछिल्लो समयमा समाजमा घटेको घटनालाई चित्रण गरेको छ।
उक्त भिडियोमा देखाईएको छ कि अाफ्नो प्रेमी सँग माया प्रेममा परि पेटमा गर्भ रहेको थहा पाएपछि प्रेमीले छोडेको र उक्त प्रेमीका अाफ्नो जिन्दगीलाई मृत्युमा परिणत गर्न खोज्दा एउटा गाउको सोझो व्यक्तिलेेेेेेेे बचाउन पुग्छ र उक्त महिलाको कुरा थहा पाएपछि त्यहि पुरुषले उसलाई श्रीमतीको रुपमा स्विकार्दै अाफ्नो घर लिएर जान्छ।
गर्भमा रहेको बच्चा छोरी बनेर जन्म लिन्छिन केही बर्षको अन्तराल पछि उक्त महिला पर पुरुषको सम्पर्कमा जान्छिन र पर पुरुष सँग माया बस्छ।
एउटा गरिब गाउको सोझो केटोले केटिको दुख देख्न नसकेर उसलाई स्विकारेको हुन्छ, तर उक्त केटाको गरिविको फाईदा केटिले उठाएर परपुरुष सँग सम्बन्ध बनाउन पुग्छे,जब केेेेटिले अाफ्नो श्रीमानलाई छोडेर परपुरुष सँग भागेर सहर जान्छे उसलाई परपुरुषले कोठिमा देह व्यापार गराएको उक्त भिडियोमा देखाईएको छ।
जब उक्त महिलालाई केही समाजसेवी व्यक्तित्वले उद्दार गरेर पुर्ण पहिलेकै श्रीमानको घरमा पुर्याउछन र श्रीमानले श्रीमतीका कुरा हरु थहा पाएपछि श्रीमानले मृत्युनै अन्तिम बिकल्प रोज्न पुग्छन,र अाफ्नो देह त्याग गर्छन।
हाम्रो नेपाली समाजमा छोरि मान्छेले दागबत्ती दिन हुदैन भन्ने चलन लाई यो भिडियोले अन्त्य गरेको देखाईएको छ। उक्त भिडियोमा देह त्याग गरेपछि दागबत्ती छोरिले दिएको देखाईएको छ।
अत्यन्तै मार्मिक शब्द र उत्तिकै भाव बोकेको अभिनय देखाईएको छ। उक्त गित कुसल बेलवासे र शान्ति श्री परियारको अावाज रहेको छ, भने त्यसमा अभिनय प्रेम सोनी सुनार, जुनु गुरुङ र बाल कलाकार कुसुम घर्ती मगरको अभिनय रहेको छ।
उक्त गितका शब्द सर्जक अनिस दवाडि रहेका छन भनेेेे त्यसको निर्देशन बिनोद भण्डारीले गरेका छन भने प्रेम सोनि अफिसियल युटुब च्यानल बाट उक्त गीति एल्बम सार्वजनिक गरिएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया