
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत । पैयु गाउपालिका वार्ड न.४ टकलाल न्यौपाने वडा अध्यक्षको पदवहाली गरे संगै काधमा जिम्मेवारीको पहाड खडा भएको बताउनु भएकाे छ । यो पहाड कुनै ढुङ्गा, माटो, हिउले भरिएको छैन यो त पैयु बासी हरुको सपना, आसा, भरोसा, विश्वासले भरिएको छ र यो पहाड निडर, निर्धक्क र आत्मविश्वासका चढेर सबैको सपना हरु पूरा गर्नैपर्ने प्रतिबद्धता जनाएका छन् ।
आज नया कार्यकालको सुरुवात पनि उदाहरणीय काम बाट भएको छ।
१) एक जेष्ठ नागरिक लाई सम्मान एवम् आशिर्वाद गरन, २) एक गरिब एवम जेहेन्दार विद्यार्थीलाई निसुल्क स्कुल भर्ना र शैक्षिक सामाग्री वितरण,
३) एक गरिब बिपन्न परिवारलाई निसुल्क स्वास्थ्य बिमा, यसरी यो त केबल सुरुवात हो यस्ता ससाना काम देखि ठुलाठुला परियोजना कामहरुको सुरुवात हुदै जानेछन् ।
साथै वडाबासी सुभचिन्तक हरुले पनि आजको भोली नै ठुलो परिवर्तन नखोजौ र त्यो दीर्घकालीन पनि हुदैन, केही समय विभिन्न अध्यन र योजनामा हरुलाइ केलाउन समय लाग्छ नै । हामी निरन्तर खबरदारी गर्न भने कैलै नछाडौ।
आज नया कार्यकालको सुरुवात पनि उदाहरणीय काम बाट भएको छ।
१) एक जेष्ठ नागरिक लाई सम्मान एवम् आशिर्वाद गरन,२) एक गरिब एवम जेहेन्दार विद्यार्थीलाई निसुल्क स्कुल भर्ना र शैक्षिक सामाग्री वितरण, ३) एक गरिब बिपन्न परिवारलाई निसुल्क स्वास्थ्य बिमा,टुकलाल न्यौपाने


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया