
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
गोबिन्द, पर्बत । कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्वतको सदरमुकाम कुश्मा बजारमा शुक्रवारदेखि पर्वत कृषि तथा पर्यटन प्रबद्र्धन महोत्सव सुरु भएको छ। प्रजातन्त्र स्थापनाको लागि संघर्ष गर्दै आएक कुश्मा नगरपालिका–३ दुर्लुङ घर भएका चन्द्र बहादुर गुरुङ र राधा देवी गुरुङको सम्झनामा स्थापना गरिएको संस्था राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सव आयोजना गरिएको प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङले हामीलाई जानकारी दिनु भयो ।
कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको खेल मैदानमा अयोजना गरिएको महोत्सवको आकर्षकको रुपमा रहेको भलिबल खेल भोलि १० गते बाट शुरु हुने छ । “खेल खेलाडीका लागी, खेलाडी राष्ट्को लागी” भन्ने मूल नाराका साथ प्रथम राधाचन्द्र स्मृति कप २०७९ खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलीबाट १५ गते सम्म संचालन हुने जानकारी खेल संयोजक जगदीश सुबेदीले जानकारी गराउनु भयो ।
प्रथम पुरस्कार १,०१०००/ (एकलाख एक हजार, सिल्ड मेडल र प्रमाणपत्र) राशी रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता को दोश्रो ५५,०००/ (पचपन्न हजार रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) तेस्रो हुनेलाई ३०,०००/ (तिसहजार रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना हुनेलाई १५,०००/ (पन्ध्र हजार सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ । खुल्ला पुरुस भलिवलमा १० देखि १५ टोलि आउने अनुमान गरिएको ब्यबस्थापक लक्ष्मण कुमार श्रेष्ठले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया