SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/९ गते
    ७१५ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा एमालेले पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ।एमाले उम्मेदवार विष्णुप्रसाद भण्डारी अध्यक्ष निर्वाचित भएका हुन्।

    उनले पाँच हजार पाँच सय ८६ मत ल्याएका छन्।यहाँ सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारी अध्यक्षमा पराजित भए।

    उनले चार हजार पाँच सय ४२ मत ल्याएका छन्।उपाध्यक्ष पनि एमालेले जितेको छ।एमाले उम्मेदवार राधादेवी श्रेष्ठले पाँच हजार सात सय १९ मत ल्याएर जितेकी हुन्।

    यहाँ सत्ता गठबन्धनाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत ल्याएका थिए।०७४ मा यहाँ अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं