SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/८ गते
    १६९७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत, ।
    राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा जेठ ६ गतेदेखि १६ गते सम्म कुश्मा बढागाँउ चौरमा भब्य कृषि पर्यटन महोत्सव सञ्चालन गरीएको छ । स्व. राधादेवी गुरुङको ८० औंँ जन्मजयन्तिको अवसर पारेर प्रतिष्ठानले १० दिने महोत्सव सञ्चालन गरिएको हो ।

    आयोजकका तर्फबाट मुल महोत्सव संयोजक शिव उचै ठकुरीले दिएको जानकारी अनुसार विभिन्न विधागत खेलकुद कार्यक्रम सहित राष्ट्रिय कलाकारको उपस्थितिमा रमाइलो मेला सहितको महोत्सव भब्य रुपमा चलिरहेका छ ।

    ठकुरीका अनुसार १० दिन सम्म सञ्चालन हुने महोत्सवमा विशेष गरी पर्वतको कृषि तथा पर्यटनको प्रबद्र्धन गर्ने मुख्य उद्देश्य राखिएको छ । महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको दैनिक सांगितिक प्रस्तुति, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, रमाइलोमेला, पर्वत डान्स आइडल लगायतका कार्यक्रमहरु चलिरहेका छन् साथै भलिवल खेल यहि १० गतेबाट शुरु हुने बताईएको छ ।

    बिज्ञापन ! बिज्ञापन !! बिज्ञापन !!!

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं