SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/४ गते
    १२४२ &#२३४६;&#२३३५;&#२३२५;

    रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा  रामचन्द्र सुवेदी सहित प्यानलनै भारी मतकासाथ विजयी हुनुभएको छ ।

    यसै गरी खुल्ला महिला सदस्य पदका उमेदवार बिन्दु जि.सी. थकाली,दलित महिला सदस्य पदका उमेदवार खिमा नेपाली,खुल्ला सदस्य पदका उमेदवार डम्बरु शर्मा लामिछाने र खुल्ला सदस्य पदका उमेदवार फणिन्द्र पौडेल भारी मतले बिजयी हुनुभएको छ ।

    वार्ड अध्यक्ष (विजयी )
    सूर्य ९८३ विजयी
    रुख़ ५२५
    •••••••••••••••••••
    महिला सदस्य निर्विरोध विजयी
    ••••••••••••••••••••
    दलित महिला सदस्य
    सूर्य ९५३ विजयी
    हसिया हतौडा ३०७
    ••••••••••••••••••••
    खुल्ला सदस्य
    एक सूर्य ९०४ विजयी
    दुई सूर्य ९४० विजयी
    ••••••••••••••••••••••
    एक रुख़ ४०६
    एक हसिया हतौडा ३९७

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं