News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति समाचार

    जनकपुरधाममा बागी उम्मेदवारको अग्रता, गठबन्धको हरिविजोग

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गठबन्धन दलभन्दा बलियो देखिएका छन् ।

    कांग्रेसका बागी उम्मेदवार समेत रहेका मनोजकुमार साह सुडी दोब्बर मतले अग्रता लिएका छन् । उनले ८६९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेको नेकपा एमालेका शिवशंकर साहले ४६१ मत पाएका छन् ।

    स्वतन्त्र उम्मेदवार बलराम महतोले २२४ मत ल्याएका छन् । यस्तै सत्ता गठबन्धन दलका तर्फबाट जसपाका उम्मेदवार निवर्तमान नगरप्रमुख लालकिशोर साहले जम्मा १४५ मत ल्याएका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया