SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/१ गते
    ९३७ &#२३४६;&#२३३५;&#२३२५;

    सरकारले डिजेल, पेट्रोल र मट्टितेलको ह्वात्तै बढाएको छ। आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो। यससँगै शनिबार राति एकाएक सिरहाका पेट्रोल पम्पहरु बन्द गरिएका छन् ।

    बढेको मूल्यमा भोलिपल्ट अर्थात आज तेल बेच्ने मनसाय सहित उनीहरुले पम्प बन्द गरेका हुन् । पम्प बन्द गरेपनि सरोकारबाला निकाय भने मौन देखिए ।
    अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । जुन निर्णय शनिबार साँझ भएकोथियो भने गएरातिदेखि नै कार्यान्वयनमा गएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।...

    ढुक्कसँग सरकार चलाए हुन्छ, फेर्न हतार छैन, : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं