News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति समाचार

    भरतपुरमा २५ सय ८१ मत गन्दा रेनुलाई १ सय ९को अग्रता

    चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले १ सय ९ मतले अग्रता लिएकी छन्।

    भरतपुरमा २ हजार ५ सय ८१ मत गणना हुँदा नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ८० मत ल्याएकी छन्।

    एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले ८ सय ७१ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय २६ मत ल्याएका छन्।

    लाेक कल्याणकारी

    प्रतिक्रिया