
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते गठबन्धनभित्र ठूलो ‘खड्को’ रहेको बताएका छन्। उनले ज्योतिषीलाई उदृत गदैै यस्तो बताएका हुन्। ओलीले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर गठबन्धनका अगाडि महासंकट उत्पन्न हुने पनि बताए।
‘मैले भनेको होइन। ज्योतिषीले भनेको कुरा गरेको हो। एउटा ग्रह दशा अर्को राजनीति हेर्ने ज्योतिषी हुन्छ,’ उनले भने, ‘दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुन्छ।’
उनले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्ना नजिकका ज्योतिषलाई बोलाएर महासंकटबारे जानकारी लिन पनि आग्रह गरे। ‘प्रधानमन्त्रीको आफ्नै ज्योतिषि हुनुहुन्छ। उहाँहरूलाई बोलाएर सोधे हुन्छ,’ उनले भने, ‘गठबन्धन रहन्छ रहँदैन भन्ने मेरो कुरा रहँदैन। तर गठबन्धनको सबैभन्दा ठुलो खड्को वैशाख ३० हो। कस्तो दिन रोजेर राख्नुभएछ। उहाँहरुको ढाड नै भाँचिएजस्तो हुन्छ। यो ज्योतिषीको कुरा हो।’
त्यस्तै ओलीले नेपाल प्रहरीको प्रमुख आईजीपी नियुक्तिमा पनि आपत्ति जनाए। ओलीले नेपालको प्रहरीको आईजीपी नियुक्ति प्रचलित ऐन, कानुन, नियम र अभ्यासविपरीत भएको उल्लेख गरे। यसले प्रहरी संगठन नै धरासायी बनाउने उनले दाबी गरे।
‘प्रचलित कानुनबमोजिम होइन ऐन कानुन उल्लंघन गरेर मन लागेको व्यक्तिलाई महानिरीक्षक नियुक्त गरेको छ,’ उनले थपे, ‘यो सरकारले प्रहरी संगठनलाई धारासायी बनाउने काम गरेको छ।’ ओलीको पालामा वरियता मिचेर एआईजी बनाइएका विश्वराज पोखरेललाई आईजीपी नियुक्त नगरिएपछि एमाले आक्रोशित बनेको छ। सरकारले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि पोखरेल अदालत गएका छन्।
ओलीले विकास, समृद्धि र स्थिरताको यात्रामा नेपाली कांग्रेस अवरोध बनेको आरोप पनि लगाएका छन्। विकास र समृद्धिको यात्रामा बाधक बनेको कांग्रेसलाई पन्छाउनुपर्ने बताएका हुन्। ‘देशमा स्थायित्व र स्थिरता कायम गर्न एमालेलाई जिताउनुस्। गठबन्धन गर्न जनताको मत चाहिँदैन। अबको पाँच वर्षमा समृद्ध नेपाल बनाएर छाड्छौँ’ उनले भने।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया