
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बुटवल । बुटवलका औषधी व्यवसायी र स्वास्थ्यकर्मीहरु पाँच दलीय गठबन्धनको पक्षमा खुलेका छन् । उनीहरुले गएको पाँच वर्षमा एमालेले जितेर पनि आफूहरुको पक्षमा केही काम गर्न नसकेको बताउँदै यो निर्वाचनमा खुलेर पाँच दलीय गठबन्धनको पक्षमा लाग्ने र अरुलाई पनि पाँच दलीय गठबन्धनको पक्षमा मतदानमा सहभागि गराउने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल स्वास्थ्यकर्मी संघका सुवास गिरीको संचालनमा रहेको उक्त कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघ तथा बुटवलका औषधी व्यवसायीहरुले शनिबार बुटवलमा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर उपमेयरका उम्मेदवारसंग भेटघाट गरी मेयरमा खेलराज पाण्डेय र उपमेयरमा चिनबहादुर गुरुङलाई जिताउन आफूहरु प्रतिवद्ध भएर लाग्ने बताएका हुन् ।
उनीहरुले एमालेले जितेर गएपछि गएको पाँच वर्षसम्म आफूहरुका समस्या ज्यूकात्यूँ रहेको बताउँदै ती समस्या समाधानको लागि पनि भावी मेयर उपमेयरसंग आशा र विशवास व्यक्त गरे । बुटवलमा औषधी व्यवसायमा उत्पन्न हुने फोहोर व्यवस्थापन, राजनीतिक पूर्वाग्रहका कारण विस्थापित हुनु परेको समस्या, सिन्डिकेट, चर्को करको मारमा परेको भन्दै जितेपछि ती समस्या समाधानको लागि आग्रह गरिएको समन्वय समितिका संयोजक विष्णु खनालले बताउनु भयो ।
उनीहरुका समस्यालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार पाण्डेयले औषधी व्यवसायीका समस्यामा आफू पूर्ण जानकार रहेको बताउँदै आफूले चुनाव जितेमा ती समस्या प्राथमिकताको आधारमा समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका व्यवसायीलाई पूर्वाग्रही भएर त्यहाबाट हटाइएको र जसको कारण पेशा व्यवसायबाट पलायनहुनु परेको भन्दै चुनाव जिते आउँदा दिनमा त्यस्तो परिस्थिती उत्पन्न हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
औषधी स्वास्थ्य सेवासंग जोडिएको पेशा व्यवसाय भएकाले यो पेशालाई कसरी व्यवस्थित गर्ने आफूसंग योजना रहेको उहाँले सुनाउनु भयो ।
त्यस्तै उपमेयरका उम्मेदवार चिबहादुर गुरुङले साना व्यवसायीलाई कसरी बचाउने र ठूलालाई कसरी जिम्मेवार बनाउने भन्ने आफूहरुले योजना बनाएको भन्दै व्यसायिक हित र समग्र बुटवलको बिकासको लागि आफूहरुको पक्षमा माहौल बनाईदिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष प्रकाश रानाले गठबन्धनको पक्षमा मतदान गरेर आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गर्दै गठबन्धनले जित्दा व्यवसायीको हितमा पनि काम हुने बताउनु भयो ।
कार्यक्रममा प्राईभेट अस्पताल एशोसियशन (अफिन) लुम्बिनीका महासचिव मुक्तिराज पौडेल, मेलानका केन्द्रीय सदस्य गुणनिधी खनाल, नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल, फार्मेसी एशोसियशन रुपन्देहीका अध्यक्ष गणेश सेढाई, केमशनका प्रदेश अध्यक्ष विष्णु भण्डारी, औषधी व्यवसायी मशेह पौडेल, लगायतले औषधी व्यवसायी गठबन्धनका उम्मेदवारको पक्षमा रहेको बताउनु भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया