
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
गृह जिल्ला रौतहटमा आएका नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको विभिन्न ठाउँमा कार्यक्रममा सहभागी भएका छन्।
जिल्लाको चन्द्रपुर, वृन्दावन, गरुडा, गौर लगायतका नगरपालिकामा आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न घरदैलो कार्यक्रममा पनि गएका नेता नेपालसँग जिल्लाबाट केन्द्रमा नेतृत्व गर्ने कल्याणी खडका, रामकुमार भट्टराई लगायतका नेताहरु पनि रहेका थिए।
नेता नेपालले रौतहटको गरुडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका मधेस प्रदेश सदस्य रामजी साह सोनारलाई टिका र माला लगाएर स्वागत गरेका छन्। नेकपा एसमा प्रवेश गरेका साह गरुडा नगरपालिकाको नगर समितिद्वारा मेयर पदका लागि सिफारिश गरिएका व्यक्ति हुन्।
एमालेले गरुडा नगरपालिकामा मेयर पदमा नवप्रवेशी कन्थमनिप्रसाद कलवारलाई उम्मेदवार बनाएपछि सोनार असन्तुष्ट रहँदै आएका थिए। सोनारसँगै बलिराम सहनी लगायतका कार्यकर्ताहरु पनि नेकपा एसमा प्रवेश गरेका छन्।
यसअघि नेपाली काँग्रेसबाट सिफारिश गरिएका राम भरोस राय यादव, एमालेबाट सिफारिश गरिएका राम प्रसाद साह तथा जसपाबाट सिफारिश गरिएका बृजकिशोर यादव नेकपा एसमा प्रवेश गरिसकेका छन्।
यसैबीच गरुडा नगरपालिकाको लागि मेयर पदका प्रत्याशी बृजकिशोर यादवको घरसम्म पुगेर नेता नेपालले आफ्नो पक्षका उम्मेदवारलाई सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया