SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/१९ गते
    ११०९ &#२३४६;&#२३३५;&#२३२५;

    भरतपुर।

    रेनु दाहालको सोमबारको चुनावी अभियान सरसफाईबाट चितवन । पाँच दलीय गठबन्धनका भरतपुर महानगर प्रमुखका उम्मेद्वरार रेनु दाहालले सरसफाई गरेर चुनावी अभियान सुरु गर्नुभएको छ ।

    वे ग्रुप चितवनले वडा प्रहरी कार्यालय नजिक गरेको सरसफाई कार्यक्रमबाट चुनावी अभियानमा सुरुवात गर्नु भएको हो ।

    यसअघि महानगर प्रमुख रहदा पनि दाहालले सरसफाई कार्यक्रमलाई प्रथामिकता राख्दै आउनु भएको थियो ।

    सरसफाई कार्यक्रममा सहभागि अभियान्तहरुले स्मार्ट सिटीका लागि प्रमुखमा रेनु दाहाल नै निर्वाचित हुनु पर्ने बताएका थिए । मेयरमा दाहाल निर्वाचित भएमात्र भरतपुरको चौतर्फी विकास हुने अभियानताहरुको भनाई थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं