News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    ओलीले केशव स्थापितको बचाउ गर्दै भने- महिला अस्मिताको रक्षा एमालेले गर्छ…

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितको बचाउ गरेका छन् ।

    उनले काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    चुनावका बेला यस्ता कुरा उचाल्छन्, जसले वाइडबडी खायो उसैले कुरा निकाल्छ,” ओलीले भने, “यस्तो बेलामा चरित्रहत्या र मीटू आउँछन् । मीटूको कुनै जवाफ आउँछ ? यस्तो बेलामा मीटूको के जवाफ ? चुनाव आयो कि मी टू !”

    उनले एमाले महान उद्देश्यतर्फ अघि बढेको बताउँदै महिला अस्मिताको रक्षा एमालेले गर्ने बताए । उनले सक्ने भए सरकारले अहिले निर्मला हत्या पत्ता लगाउनुपर्ने बताए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया