SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/१५ गते
    १३५२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेकपा एमालेको तर्फबाट उमेदवार बनेकी दुई जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । दलित महिला सदस्य तर्फ मोदी गाउँपालिका वडा न ४ की लक्ष्मी विक र कुश्मा नगरपालिका वडा १० बाट महिला सदस्य बिन्दु जिसी थकाली निर्विरोध निर्वाचित भएकी हुन् ।

    नेकपा एमालेको तर्फबाट उमेदवारी दिएकी विक मोदी ४ क्याङमा निर्विरोध निर्वाचित भएसंगै मोदी गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको छ । उनी यस अघि पनि सोहि वडामा दलित महिला सदस्यमा विजयी भएकी थिइन् ।

    कुश्मा नगरपालिका वडा नं १० मा थकालि निर्बिरोध निर्बाचित भएपछि पनि कुश्मा नगरपालिका मा एमालेले खाता खोलेको छ ‌ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं