
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
सुचनाकेन्द्र डटकम डेष्क, कुश्मा, पर्वत । स्थानिय तह निर्वाचन शुरु भएसँगै उमेद्बारहरुका बिरुद्धमा मुद्धाहरु पनि शुरु भएका छन् । नेकपा एमालेबाट कुश्मा नगरपालिकाका उपमेयर पदका उमेद्बार रहेकी एमाले नेतृ स्वस्थानी रिजाल र उनको श्रीमान बिरुद्ध अख्तियारले बिषेस अदालतमा मुद्धा दर्ता गराएको र सो मुद्धा फैसला नभएको भन्दै रिजालको उमेद्बारी खारेजीको माग सहित मुद्धा दर्ता भएको छ ।
एमालेबाट कुश्मा नगरपालिकाका उपमेयर पदका उमेद्बार रहेकी एमाले नेतृ स्वस्थानी रिजालका श्रीमानले २०४० सालमा सरकारी सेवामा प्रवेश गरेर २०४१ सालबाट स्थाइ भएका उनका श्रीमान रामजी रिजालले सरकारी पदको दुरुपयोग गरि अकुत सम्पत्ती आर्जन गरेको र सम्पत्तीको श्रोत नखुलेको भन्दै उनी र उनको श्रीमती बिरुद्ध २०७५ फागुन ६ गते अख्तियारले सम्पत्ती जफत गर्ने प्रयोजन लागि रामजी रिजाल र उनकी श्रीमती तथा हाल एमाले कुश्मा नगरपालिकाका उपमेयर पद कि उमेद्वार स्वस्थानी रिजाललाई प्रतिवादी कायम गरि मुद्धा दर्ता भएको थियो ।
रामजी रिजालले २०४० कार्तिक ६ गतेबाट सरकारी सेवामा प्रवेश गरि २०४१ सालमा स्थाई भै २०७४ सालमा राजश्व अनुसन्धान बिभाग ललितपुरबाट अनिवार्य अबकास लिएको देखिन्छ । मुद्धामा लेखिएको छ ।
सो समयमा २०४१।१।११ मा भूमी सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ती प्राप्त गरेक रिजालले मिति २०७४।१।१५ मा राजश्व अनुसन्धान विभाग ललितपुरबाट शाखा अधिकृतको पदबा अनिवार्य अवकाश प्राप्त गरेको देखिन आएकोले मिति २०४०।७।१६ देखी मिति २०७४।०९।३० सम्मको अवधिलाई अवधि लिएर छानविन एवं विश्लेषण गरी हेर्दा रिजालले तलव भत्ता, प्रोत्साहन भत्ता. श्रीमती स्वस्थानी रिजालको पारिश्रमिक आय, जग्गा बिक्री, श्रीमती स्वस्थानी रिजालको नाममा संचालित संजिवनी आयुर्वेदिक डिस्ट्रिब्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्सको आय, अवकास पश्चात सुविधा प्राप्त आय, कर्जा लगायतबाट निजले जम्मा रु.१.९६.८६५०९–(एक करोड छयानब्बे लाख छ्यासी हजार पाँचसय नौ) आय आर्जन गरेको देखिन्छ ।
साथै रिजाल दम्पत्तीले सोही अवधिमा जग्गा खरिद घर निर्माण, सवारी साधन, हाेटेल टि बटुवा प्रा.लि. एवं संजिवनि आयुर्वेदिक डिस्ट्रिब्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्स प्रा.लि. हरुमा लगानी, विभिन्न बैंक तथा वित्तिय संस्था एवं प्रा.लि. कम्पनीहरुमा शेयर लगानी, शैक्षिक खर्च सुन चाँदी खरिद एवं विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात लगायतमा रु.४,९४,२४,८१९÷– (चार करोड सौरानब्बे लाख चोवीस हजार आठसय उन्नाइस) खर्च तथा लगानी गरेको देखिँएको मुद्धामा आरोप लगाइएको छ ।
अख्तियारले आरोप पत्रमा भनिएको छ निजको वैध आय रु.१,९६,८६,५०९ को तुलनामा रु.२,९७,३८,३१० (दुई करोड सन्तानब्बे लाख अठतिस हजार तीनसय दश बराबरको सम्पतीको स्रोत नखुनेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएकोले वैध आयको तुलनामा स्रोत खुल्न न.२,९७,३८ ३१०÷– (दुई करोड सन्तानब्बे लाख अठतिस हजार नीनसय दश निजले राष्ट्रसेवक भए पश्चान के कुन श्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको ठाेस पुष्टी गर्न नसकेबाट गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को फा २ को उपदफा (१) बमोजिमका करार गरेको पुष्टि हुन आएको आरोप पत्रमा उल्लेख गर्दै कारवाही माग गरिएको छ ।
यस्तो अबस्थामा मुद्धा बिषेस अदालतमा भएको बेला नेकपामा एमालेको तर्फबाट उमेद्बार भएको भन्दै कुश्मा नगरमा निकै चर्को बहस चलिरहेको छ । साथै उनको उमेद्बारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा मुद्धा दायर भएको समेत जानकारी गराइएको छ ।
यस्तो छ एमालेबाट कुश्मा नगरपालिकाका उपमेयर पदका उमेद्बार रहेकी एमाले नेतृ स्वास्थानी रिजाल र उनको श्रीमान बिरुद्ध अख्तियारले बिषेस अदालतमा दर्ता गराएको मुद्धाको आरोप पत्र

यस्तो छ एमालेबाट कुश्मा नगरपालिकाका उपमेयर पदका उमेद्बार रहेकी एमाले नेतृ स्वास्थानी रिजालको उमेद्बारी खारेज गर्न माग सहित निर्वाचन अधिकृतलाई दिइएको निवेदन ।




१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया