
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निधो गरेको सत्तारुढ दलहरुले बुधबार महानगर र उपमहानरपालिकाका मेयर र उपमेयरमा उम्मेदवारको भागवण्डा गरे ।
देशैभर तालमेल गरेर जाने बताउँदै आएका गठबन्धनका नेताहरुलाई ६ महानगर र ११ उपमहानरपालिकाबारे निष्कर्षमा पुग्नै हम्मे पर्यो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावी अभियानमा जिल्ला दौडाहमा रहेका बेला गठबन्धनको टुंगो लगाउन बालुवाटारमा रातदिन बैठक गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले सहमतिमा पुग्नुलाई ठूलो सफलता मानेका छन् ।
यसै सन्दर्भमा स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिका संयोजकसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसित अनलाइनखबरले संक्षिप्त कुराकानी गरेको छ ।
अब गठबन्धन कसरी अघि बढ्छ ?
गठबन्धनको संयन्त्रको बैठक भोलि फेरि पनि बस्दैछ । भोलि बसेर हामी एउटा कार्यदल पनि बनाएर तल्ला कमिटीमा पत्राचार गर्छाैं ।
गठबन्धनको एजेण्डा के हुन्छ ?
गठबन्धनले वास्तवमा यो मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई जोगाउनु छ । यो मुलुकमा परिवर्तन विरोधीहरुबाट परिवर्तनको रक्षा गर्नुछ । संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउने र उपलब्धीलाई जोगाउने हाम्रो मुद्धा र एजेण्डा नै यही हो । परिवर्तनको यही एजेण्डा लिएर हामी चुनाव लड्ने हो । त्यसकारण यसका लागि देशैभरि अभियान चलाउँछौं । नेताहरु सबै ठाउँमा जान्छौं । जनतालाई अपिल गर्छाैं ।
तर तपाईंहरुको गठबन्धन चुनावका लागि मात्रै हो भन्ने पनि त छ नि ?
त्यो बिल्कुल गलत कुरा हो । यो गठबन्धन प्रतिगामी प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि हो । अहिले नेपालमा प्रजातन्त्रप्रेमी, लोकतन्त्र प्रेमी, परिवर्तनगामीको एकता आवश्यक छ । त्यसो भएको हुनाले यो स्थानीय तहको निर्वाचनदेखि नै भोलिसम्मकै लागि एकता गर्न चाहिरहेका छौं ।
भोलिसम्म भनेको संघीय निर्वाचनसम्म पनि ?
हो हामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पनि गठबन्धन गर्छाैं । यो गठबन्धनबाट अत्तालिएका छन्, एकता विरोधीहरु, गठबन्धन विरोधीहरु । त्यही भएर जस्ता प्रतिक्रियावादीहरुसँग पनि केपी ओली हात मिलाउन पुगेका छन् ।
त्यसो हुँदा त कांग्रेसभित्रै पनि अत्तालिएका छन् भन्न मिल्यो नि हैन ?


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया