
१काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
२विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
३नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
४कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
५पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
६समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
७जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१०प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
११कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
१२कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
दोलखा । गौरीशंकर गाउँपालिका झ्याकुका लोकप्रिय नेता एंव एमालेबाट वडा-३ का प्रस्तावित वडाध्यक्षका उम्मेदवार अनिल खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
खड्कालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज देवी खड्का, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, संस्थापक नेता शंकर लामा, गोपाल पाण्डे, जिल्ला संयोजक कुलवहादुर बुढाथोकी लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।
माओवादी प्रवेश गर्दै खड्काले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई ठूलो घात गरेको आरोप लगाए । उनले भने, ‘जनताले झण्डै दुईतिहाइ मत दिएर पाँच वर्षको लागि बनाएको सरकार ओलीका कारण तीन वर्ष नपुग्दै ढल्यो । मिठा मिठा उखान टुक्का सुनाउँदै ओलीले देशलाई ठूलो घात गरे ।’
खड्का नेकपा एमालेका केन्द्रीय एवम् प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ निकट हुन् । गुरुङले नै उनलाई गौरीशंकर गाउँपालिका-३ का वडाध्यक्षमा प्रस्ताव गरेका थिए ।
यसैबीच एमालेले प्रस्ताव गरेको बैतेश्वरको गाउँपालिकको उपाध्यक्ष शान्ति कुमारी तामाङले आफू नउठ्ने बताएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्- ‘स्थानीय चुनाव २०७९ को सन्दर्भमा मलाई पार्टीका साथीहरुले बैतेश्वरको उपाध्यक्षको उम्मेदवारी उठ्नु पर्छ भनेर प्रस्ताव गर्नु भएको र सामाजिक संजालमा मेरो नाम जोडिएर समाचार आएकोले मेरो इच्छा र मेरो दाबी नरहेको कुरा सबैलाई जानकारी गराउँछु । इच्छुक र दाबी गरिरहेका साथीहरुबाटै उम्मेदवारी टुंगो लाग्ने छ ।’


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया