
१ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
२हिमपातले अलपत्र यात्रुको उद्धार
३नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
४आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
५पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
६कहिले सुधार होला मौसम ?
७प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
८सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
९पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१०गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
११लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
१२पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि गन्य एफ सि ले उचाल्यो । हिजो शनिबार भएको फाईनल खेलमा नेपाल तरुणदल नाग्लिबन लाई १ का विरुद्ध ४ गोल गर्दै गन्य एफ सि ले कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो । निकै रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलि बाट आक्रामक खेल प्रस्तुत गरे पनि गन्य एफ सि ले जित निकाल्न सफल भयो ।

निकै नै धेरै दर्शकहरु उपस्थित भएको उक्त फाईनल खेलमा नेपाल सरकार गण्डकी प्रदेश का माननीय युव तथा खेलकुद मन्त्री राजिब गरुङ ज्यू प्रमुख अथिति हुनुहुन्थियो भने क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले मन्त्री राजिब गरुङ लाई १५ किलोको माला लगाएर कार्यक्रममा स्वागत तथा सम्मान गर्नु भयो । मन्त्री गुरुङ मैदान छिर्नु अगाडी रिबन काटेर मैदानको उद्घाटन गर्नु भयो ।

पहिला निकै अस्थव्यस्था उक्त मैदानको मुहार फेर्न र मैदानको अहिले को सुन्दर संरचना बनाउन मन्त्री राजिब गरुङको ठुलो योगदान रहेको छ । क्लबका अध्यक्ष बिक्रम श्रेष्ठको पहलमा माननीय युव तथा खेलकुद मन्त्री राजिब गरुङले खेलकुदको बिकास र खेलाडीहरुको हौसला बढाऊन उक्त मैदान निर्माणमा आर्थिक र आवश्यक सबै सहयोग गर्नु भएको थियो।

नेपाल तरुणदल नाग्लिबन र गन्य एफ सि को फाईनल खेल पुरै हेर्नु भएका मन्त्री राजिब गरुङले खेल सुरु हुनुभन्दा अगाडी रेफ्री लाई बल हस्तान्तरण गर्दै दुवैटिमका खेलाडीहरु लाई शुभकामना दिनु भयो र आगामी दिनमा उक्त खेलकुद मैदानको निर्माणको लागी आवश्यक सहयोग गर्ने र भलिबलको लागी पनि एउटा कोर्ट निर्माणको लागी सहयोग गर्ने बचन दिनुभयो।




१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया