News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News Uncategorized मुख्य समाचार समाचार

    कामना सेवा विकास बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    कामना सेवा बिकास बैंक लि. डिमुवा शाखाले मोदि गाउपालिका ०५, बाउसेमा वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

    बैंकिङ्ग सेवा सुविधाको पहुचबाट टाढा रहेका सर्वसाधारणलाई सम्पुर्ण बैंकिङ्ग सुविधाको बारेमा जानकारी दिने , बैंकिङ्ग सेवा सुबिधाको प्रयोग गर्न सहजीकरण गर्न्े र बैंकिङ्ग क्षेत्रमा सर्वसाधरणको उपस्थिती सहज रुपमा गराउने उद्देश्यले यस कार्यक्रम गरिएको डिमुवा शाखा प्रमुख किशोर तिमिल्सिनाले जानकारी दिनुभयो ।

    मोदि ०५ बाउसेका सर्वसाधारणको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा डिमुवा शाखाका कर्मचारी तथा कुश्मा शाखा प्रमुख शिव आचार्य समेतको उपस्थिति रहेको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया