
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
गोबिन्द, पर्बत ।कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको आज तेस्रो दिन ६ वटा खेल भएको जानकारी खेल संयोजक अनिस श्रेष्टले बताउनु भयो । पहिलो खेलमा युनाइटेड स्पोर्ट्स क्लब फलेबास लाई १-३ ले हराउदै मनकामना क्लब डिम्मुवा अर्को चरणमा प्रबेश गर्यो भने दोस्रो खेलमा आयोजक कुश्मा स्पोर्ट्स क्लब “बि” ले बागलुङ न्युरोड टिमलाई ट्राइबेकरमा ३-२ ले गराउदै बिजयी भएको थियो ।
उक्त खेल निर्धारित समयमा शुन्य शुन्य मा सकिय पछि ट्राइबेकरमा पुगेको थियो भने आयोजक कुश्मा स्पोर्ट्स क्लब “बि” का गोलकिप्पर अनिश कर्माचार्यले खेल अबधि भरि राम्रो खेल प्रदशन गरेका थिए र ट्राइबेकरमा पनि निकै नै उत्कृष्ट बचाऊ गरेका उनि म्यान अफ द म्याच पनि चुनिए तर खेल सकिय पछि बिपछी बागलुङ न्युरोड टिमले आयोजक कुश्मा स्पोर्ट्स क्लब “बि” का एक खेलाडी अबैधानिक भएको प्रमाण सहित आयोजक समक्ष् उजुरी गरे पछि आयोजक कुश्मा स्पोर्ट्स क्लब “बि” खेल जिते पनि स्वत खेलबाट आउट भयो भने बागलुङ न्युरोड टिम अर्को चरणमा प्रबेश गर्यो ।
बिहान नै भएको तेस्रो खेलमा गन्य एफ सि ले नब उत्साही समूह लाई ३-० ले पाखा लगाउदै गन्य एफ सि अर्को चरण मा प्रबेश गर्यो । निर्धारित समय मा दुवै टिम बाट गोल हुन नसकेपछि चौथो खेलमा थापाठाना फुटबल क्लबले ट्राइबेकरमा एभरग्रीन फुटबल टिम लाई २-० ले हरायो । त्यस्तै सोहि दिन भएको पाचौ खेलमा थापाठाना फुटबल क्लब “बि” लाई नेपाल तरुणदल नाग्लिबनले ०-६ गोलको वर्षा गर्दै अर्को चरणमा प्रबेश गर्यो र तेस्रो दिनको छैटौ तथा अन्तिम खेलमा बलेबा फुटबल क्लबले डिम्मुवा फुटबल क्लब लाई १-० को रोमान्चक खेलमा जित हासिल गर्दै अर्को चरणमा प्रबेश गर्यो ।

२६ गते शनिबार हुने उक्त प्रतियोगिताको विजेताले एक लाख ५० हजार सिल्ड मेडल र प्रमाणपत्र र उपविजेताले ७५ हजार रुपैयाँ सिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया