
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
रविन सुवेदी, पर्वत । नेत्र बिक्रम चन्द बिप्लवले नेतृत्वको गरेको नेकपा पर्वतको पाँचौं पुर्ण बैठक आज जिल्ला पार्टी कार्यालय कुश्मामा सम्पन्न भएको छ । पार्टी केन्द्रिय समितिको हालै सम्पन्न बैठक प्रश्चात भएको बैठकले दलाल संसदीय निर्वाचनले आम नागरीकको समस्या समाधान नगर्ने निष्कर्ष निकालेको छ ।
साथै यो निर्वाचनको नामा गरीएका प्रपन्चहरुले जनताको समस्या समाधान गर्नु भन्दा जनतामा झनै रिणको बाकी बोकाउने काम मात्रै हुने बैठकको निर्षक छ ।
त्यस्तै बैठकले स्थानीय निर्वाचनलाई राजनीतिक रुपमा बहिस्कार गर्ने निर्णय गर्नुको साथै उमेदवार हुन चाहाने सदस्य हरुलाई पार्टीको कमिटी छोडेर स्वतन्त्रमा उठ्न पाउने निर्णय समेत गरेको छ ।।
बैठकलाई प्रशिक्षित गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला ईन्चार्ज बिकिरणले पार्टी स्थापना पछि सबैभन्दा बढी चासो र बहस भएको केन्द्रीय समितिको बैठक यसपाली भएको बताउदै महासचिवले वान टु वान छलफल पछि अहिलेको राजनैतिक लाईन पास भएको बताउनु भयो ।
बिकिरणले भन्नु भयो अहिले बिज्ञान प्रबिधिको प्रयोग गर्दै नेपाली क्रान्तिको मोडल नयाँ तरिकाले अगाडि बढाउनु पर्ने बताउँदै विश्व जसरी दुई ध्रुवमा अगाडि बढेको छ त्यसलाई नेकपाले प्रयोग गरे हाम्रो सत्ता संरचना बनाउदै लैजानुपर्छ बताउनु भयो ।
मुल कुरा क्रान्तिलाई बचाउने, पार्टी बचाउने, एकता बचाउने कुरा भयो त्यसको लागि अहिले यो दस्तावेज आएको बताउँदै स्थानीय निकाय निर्वाचनमा राष्ट्र वादी र हाम्रो पक्षधरहरुलाई सहयोग गर्ने, केन्द्रीय सदस्य नजाने, अन्यको हकमा पार्टी छोडेर निर्वाचनमा जानू पर्ने बताउनु भयो ।
साथै बिकिरणले एमसिसिका कट्टर पक्षधरहरु, राजनैनिक रुपमा बढी वकालत गर्ने बौद्विक भनिएकाहरु र दलाल कर्मचारीहरुबाट देश जोगाउने अभिभारा आफुहरुको काधमा आएको बताउनु भयो ।
बैठकमा नेकपा पर्वतका पुर्व जिल्ला सेक्रटरी बैकुण्ठ गिरी, अन्तराष्टिय नेपाली श्रमिक समाज कतारका नेता रविन लगायतले धारणा राख्नु भएको थियो साथै जिल्ला सक्रेटरी अनन्त केसीको अध्यक्षता तथा संञ्चालनमा भएको नेकपा पर्वतको बैठकमा जिल्ला सदस्यहरु सबैले अहिलेको परिवेश र पार्टीको दस्तावेज बारे आ आफ्नो धारणा राखेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया