
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु. जिल्लाको कृष्णनगरम नगरपालिकाको सभा हलमा किशोरीका अभिभावकहरू संग एक दिने अन्तरक्रिया कार्यक्रम किशोर अवस्था र अभिभावकको भूमिका भनाईका साथ संचारिका समुहको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ l
संचारीका समुहकी अध्यक्ष पार्वती आचार्यको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, विशिष्ट अतिथि संचारीका समुह लुम्बिनी प्रदेश नि वर्तमान अध्यक्ष पार्वती पाण्डेय, अतिथिमा सिद्धार्थ सामाजिक विकास केन्द्रका कृष्णनगर का सामाजिक परिचाल तापस मिश्र, सामाजिक परिचालक शुष्मा विश्वकर्मा रहेका थिए l
कार्यक्रमको औपचारिक उद्घाटन कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल ले गर्नुभयो साथै स्वागत मन्तव्य संचारीका समुहकी महासचिव शारदा केसी ले गरिन l
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै छोरा छोरी बिच भेदभाव गर्न नहुने, कोशोर अवस्था परिवर्तनको अवस्था रहेकाले अभिभावक हरू ध्यान दिनुपर्ने, अगामी बजेटमा किशोर किशोरी कार्यक्रम हरू योजनामा बढी समावेश गरिने बताउदै आफ्नो छोराछोरी तथा वातावरणीय सरफाइमा समेत ध्यान दिन अभिभावक संग आग्रह गर्नुभयोl
कार्यक्रममा सहजीकरण संचारिका समुहकी सल्लाहकार निशा विश्वकर्मा ले गरिन l कार्यक्रममा ५० जना भन्दाबढीको सहभागिता रहेको थियो l
कार्यक्रम संचालन संचारीका समुहकी कोषाध्यक्ष संगिता भुषालले गनुभयो l


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया