
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
बागलुङ । सामाजीक क्षेत्रमा सबैभन्दा सक्रिय रहेकाे बागलुङ ज़िल्ला स्थित लायन्स कलबहरू मध्येकाे लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको बर्स २०२२ / ०२३ को लागी लायन नारायण आचार्यको नेतृत्वमा सम्पन्न भएकाे छ ।
जसकाे प्रथम उपाध्यक्ष लायन विप्लव शर्मा, दितिय उपाध्यक्ष लायन शेखर खड़का, तृतीय उपाध्यक्ष लायन धन बहादुर कार्कि, सचिव लायन दुर्गा बहादुर के।सी र कोषाध्यक्ष लायन सागर आचार्य सहित बिभिन्न पदहरूको लागी नया नेतृत्व सर्बसम्मत रुपमा चयन गरी कार्यक्रम सम्पन्न भएको हाे ।
क्लबका चार्टर प्रेसिडेंट ज़ोन चेयरपर्सन एम. जे. एफ. लायन अनूप रिजाल संयोजक रहेको ३ सदस्यीय निर्वाचन मण्डलद्वारा गठित नेतृत्व टिमलाइ प्रमुख अतिथि डेप्यूटी चीफ़ पी.एम.जे. एफ लायन दुर्गा कुँवर, अतिथि चार्टर प्रेसिडेंट एम. जे. एफ लायन अनूप रिजाल एवं पूर्व प्रेसिडेंट लायन श्याम प्रसाद शर्मा लगायतले नव निर्वाचित टिमलाइ शुभकामना दिनु भएकाे थियाे ।
साथै नवनिर्वाचित प्रेसिडेंट लायन नारायण आचार्यले प्रतिबद्धात्मक मन्तब्य सहित अागामी दिनमा सस्थाकाे भुमिकाकाे बारेमा मन्तब्य दिनु भएको थियाे भने कार्यक्रमको अध्यक्षता लायन बर्स २०२१/०२२ का प्रेसिडेंट लायन गणेशदत्त पौडेल साथै कार्यक्रम संचालन लायन दुर्गा के सी ले ग़र्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया