News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    ढुङ्गाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

    The dead woman's body. Focus on hand

    धादिङ । धुनिबेँसी नगरपालिका वडा न १ स्थित जयसिद्धी रोडा ढुङ्गा उद्योग प्रालिले सञ्चालन गरेको ढुङ्गा खानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा खानीमा काम गर्ने मजदुर शैलेश भन्ने शिरीष तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।

    उक्त घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको जनाएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया