
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
रबिप्रकाश कसाैधन, कपिलवस्तु ।,कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेपाल मुस्लिम इत्तेहाद संगठन प्रथम नगर अधिवेशन आज सम्पन्न भएको छ l
कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) कृष्णनगर नगर कमिटी उपाध्यक्ष महताब आलम खा को अध्यक्षता, प्रमुख अतिथिमा नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका राष्ट्रीय अध्यक्ष सेराज अहमद फारूकी, विशिष्ट अतिथिमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहम्मद मुस्तफा , अतिथिमा नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य शिव प्रसाद जयसवाल, वडाध्यक्ष सगीर अहमद खा, दयानन्द त्रिपाठी, मोहम्मद माबुद खा , मनोज जयसवाल, के के गुप्ता, अब्दुल नबाब शाह लगायत रहनुभयो l
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि फारूकी ले इत्तेहाद संगठनको हकहितका लागि आफू सधै तयार रहने बताउदै आउने स्थानीय चुनावमा सबै मिलेर पार्टीलाई जिताउने अभियानमा युवा हरूको भूमिका महत्वपूर्ण हुने बताए l
नेपाल मुस्लिम इत्तेहाद संगठन कृष्णनगर नगर कमिटी अध्यक्षमा समसुल हुदाँ, उपाध्यक्षमा अब्दुल कलाम खान, सचिवमा सर्फराज खान, सह सचिवमा समसुद्दीन नाउ, कोषाध्यक्षमा मकबुल आलम जिलानी, सदस्यमा कैफ खान लगायत ५१ सदसीय कमिटी सर्व सम्मत गठन गरिएको जानकारी नेकपा एमालेका युवा नेता हैदर अलिले जानकारी दिनुभयो l
कार्यक्रम समापनमा बोल्दै कार्यक्रमका अध्यक्ष महताब आलम खा ले नेपाल मुस्लिम इत्तेहाद संगठन कृष्णनगर नगर कमिटी नव गठितका पदाधिकारी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आ आफ्नो जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्न जानकारी दिए l
कार्यक्रम संचालन नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य तथा राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष मिर्जा राशिद बेगले गर्नुभयोl


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया