
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
सुमन ढकाल,।स्थानीय तहको निर्वाचन नजिकिदै गइरहेको छ। पछिल्ला समय स्थानीय तहरुमा युवाको ठुलो भुमिका रहन थालिसकेको छ।
युवाको जोस र जागरका साथ राजनितिलाइ नयाँपनमा मौलादिएको छ। देश, जनताका लागी युवा नेतृत्वको भनाइ यतिबेला चर्चा मात्र होइन ठुलै भुमिका खेलिरहेको छ। लड्दै आएका पुराना नेतालाइ युवाले तर्साइदिएको छ।
यतिबेला रुरुक्षेत्र गाउँपालिका वार्ड नं १ मा युवाको नेतृत्व संगै सुन्दर भण्डारीले उमेद्वारी घोषणा गर्नुभएको छ।युवा संघ नेपाल रुरुक्षेत्र उपाध्यक्ष समेत हुनुभएका रिडि का भण्डारीले सामाजिक संजाल(फेसबुक) मार्फत उमेद्वारी दिने घोषणा गर्नुभएको छ। युवाको जोस जागर संगै अग्रजहरुले दर्साएको बाटोमा हिड्ने भण्डारीले बताउनुभयो ।
उहाले लेख्नुभएको छः
अग्रज र अनुभवले देखाएको बाटोमा अघि बढ्ने उदेश्य र लक्ष्यका साथ युवा मस्तिष्क बाट निस्कने नयाँ सोच र सपना नाडिमा रहेको तागतले सार्थक बनाउने प्रण का साथ रुरु गाउँ पालिका वार्ड न १ मा हामी युबाहरु परिबर्तनका सम्बाहक भएर नेतृत्व गर्ने तयार छौँ ।
अहिले भैरहेको बेतिथी बिसङगती , नाताबाद कृपाबाद र भ्रष्टाचारको विरुद्धमा समृद्ध गाउँपालिका बनाउन र जनतालाइ सुसासनको प्रत्याभूति दिन मैले आफ्नो वार्ड अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दछु ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया